लोक साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालीहरूले आफ्ना साथमा बोकिल्याएको तथा लोक जीवनले आेतप्रोत गरिराखेको साहित्य नै लोक साहित्य हो। [१] नेपाली माटोमा भिजेको यस साहित्यलाई नेपाली जलवायुले हुर्काइ राखेको हुन्छ। यसमा नेपालीहरूको विशुद्ध लोक संस्कृति र आफ्नै पनको संस्कृति रहेको हुन्छ। गाउाघरे सुमधुर लय, गाउँघरे झरी वर्षाको ताल; गाउँघरे झर्ना, नदीनाला र खहरेको सुसेली; गाउघरे पाखापखेरा मैदान फाँटका परिवेश, गाउघरे खुःख सुख चिन्तन मनन आदिमा लोक साहित्यको सिर्जना भइरहेको हुन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

==यो पनि हेर्नुहोस्== मनरम


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।