ल्हासा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ल्हासा
拉萨
ལྷ་ས་
Lasa
—  सहर  —
拉萨市 · ལྷ་ས་གྲོང་ཁྱེར་
माथीबाट क्रमश:पोताला दरबार, ल्हासाको सबैभन्दा प्रसिद्ध स्थल, ल्हासा सहरको दृश्य, बरकोर गल्ली, र जोखांग चोक
निर्देशांक: 29°39′N 91°07′E / 29.650°N 91.117°E / 29.650; 91.117
Country चीन
Province तिब्बत
Prefecture Lhasa
सरकार
 - मेयर दोर्जे चेजुग
 - उपमेयर जिग्मे नामग्याल
क्षेत्रफल
 - जमीन ५३ km2 (२०.५ sq mi)
अवनति ३,४९० m (११,४५० ft)
जनसङ्ख्या (2009)
 - सहर १,१००,१२३
 Urban ३७३,०००
 - Major Nationalities Tibetan; Han; Hui
 - Languages Tibetan, Mandarin, Jin language (Hohhot dialect)
समय क्षेत्र चीनको औपचारिक समय (UTC+8)
टेलिफोन कोड 850000
वेबसाइट http://www.lasa.gov.cn/

विश्वको सबैभन्दा उचाइँमा रहेको रहेको सहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी सहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र सहर पनि हो । यहाँ पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।

यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।
The White Palace
The Red Palace