विश्व हिन्दू परिषद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्व हिन्दू परिषद
Vishva Hindu Parishad
VHP Logo
वीएचपी
संक्षेप नाम वीएचपी
नीति-वाक्य धर्मो रक्षति रक्षितः
स्थापना सन् १९६४ अगस्ट २९
संस्थापक(हरू) एस एस आप्टे
स्वामी चिन्मयानन्द
प्रकार दक्षिणपन्थी हिन्दु राष्ट्रवादी सङ्गठन
प्रयोजन हिन्दु राष्ट्रवादको समर्थक
मुख्यालय नयाँ दिल्ली, भारत
सेवा क्षेत्र भारत
सदस्यता ६८ लाख
आधिकारिक भाषा हिन्दी
अध्यक्ष राघव रेड्डी[१]
आवद्धता सङ्घ परिवार
वेबसाइट vhp.org

विश्व हिन्दू परिषद विश्व हिन्दू परिषद एउटा हिन्दू संगठन हो, जो राष्ट्रिय स्वयंसेवक संघ अथवा आरएसएसको एक अनुषांगिक शाखा हो। यसलाई वीएचपी र विहिपको नामले पनि जानिन्छ। विहिपको चिन्ह बयरको रुख हो र यसको नारा, "धर्मो रक्षति रक्षित:" अथवा जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ।

इतिहास[सम्पादन गर्ने]

विश्व हिन्दू परिषदको स्थापना १९६६ मा भएको थियो । यसका संस्थापकहरुमा स्वामी चिन्मयानन्द, एसएस आप्टे, मास्टर तारा हिन्द थिए। पहिलो पल्ट २१ मई १९६४ मा मुम्बईको संदीपनी साधनाशालामा एउटा सम्मेलन भएको थियो।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Raghava Reddy takes over as VHP international chief", 20 Dec 2011. अन्तिम पहुँच मिति:24 Aug 2014.

वाह्य सूत्र[सम्पादन गर्ने]