विष्णुपुर गाउँपालिका, सिराहा
स्वरूप
विष्णुपुर गाउँपालिका, सिराहा | |
---|---|
निर्देशाङ्क: २६°५०′N ८६°२२′E / २६.८३°N ८६.३६°Eनिर्देशाङ्कहरू: २६°५०′N ८६°२२′E / २६.८३°N ८६.३६°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | सत्यनारायण यादव (नेकपा (एमाले)) |
• उपाध्यक्ष | गीताकुमारी सिंह (जनता समाजवादी पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | २६.३४ किमी२ (१०.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,७८१ |
• घनत्व | ८६०/किमी२ (२२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
केन्द्र | साविकको विस्नुपुर प्रमाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका थलहाकटहा, लक्ष्मीपुर प्रमा, राजपुर र विष्णुपुर गाउँ विकास समितिहरूलाई समेटेर विष्णुपुर गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल २६.३४ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विष्णुपुर गाविसको कार्यालयमा राखिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विष्णुपुर गाउँपालिका, सिराहाको कुल जनसङ्ख्या २२,७८१ रहेको छ भने यहाँ ४,५६६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।