विसं २०७२ वैशाख २९ को भूकम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विसं २०७२ वैशाख २९ को भूकम्प
विसं २०७२ वैशाख २९ को भूकम्प is located in नेपाल
काठमांडौ

काठमांडौ
विसं २०७२ वैशाख २९ को भूकम्प
युटिसी समय??
म्याग्निच्युड७.३ Mw[१]
गहिराइ१८.५ किलोमिटर (११ माइल)
अधिकेन्द्र२७°५०′१३″N ८६°०४′३७″E / २७.८३७°N ८६.०७७°E / 27.837; 86.077निर्देशाङ्कहरू: २७°५०′१३″N ८६°०४′३७″E / २७.८३७°N ८६.०७७°E / 27.837; 86.077
प्रभावित क्षेत्रनेपाल
उत्तर भारत
तिब्बत, चीन
बङ्गलादेश
मानवीय क्षति१२१ जनाको मृत्यु
२,७५१ जना घाइते

विसं २०७२ वैशाख २९ गते दिउँसो १२:५० मिनेट जादा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि दर्जनौ अन्य साना ठूला भुकम्पका पराकम्पनहरू महूसस गरिएका थिए ।[२]

क्षती[सम्पादन गर्नुहोस्]

यो दोस्रो भूकम्पमा धेरै मानिसको मृत्यु भएको र घाइते भएको खबर आएको छ। साथै भारतमा पनि नेपाल को विस्तृत ठाउँमा भाबन्हारू भत्किएको समाचार छ। चीनको तिब्बतमा विशाल चट्टान् टुक्रेर झर्नाले धेरै घरहरु पुरिये। राहत र बचाउ कार्य मा लागेको एक अमेरिकी सैन्य हेलिकॉप्टर पनि यात्री सहित भूकम्प पछि लापता भयो।[३]
राष्ट्र अनुसार क्षती
राष्ट्र राष्ट्र मृत्यु घाइते स्रोत
 नेपाल १५३ ३,२२७+ [४]
 भारत ६२ २०० [५]
 चीन [४]
जम्मा २१६ ३,४३०+ [४]

राहत वितरण र उदार कार्य[सम्पादन गर्नुहोस्]

भारतीय वायु सेना र अन्य देश र संस्था को हेलिकाप्टर र उदार दल जून केहि दिन पहले आएको भूकम्प ले क्षति भएका नेपाल मा उदार र राहत वितरण कार्य मा लागेका थिए, एक पल्ट फेरी सक्रिय भए।[३] भारत को एनडीआरएफ को दल जो फिर्ता भैसकेकाथे एक पल्ट फेरी नेपाल को लागि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. USGS
  2. अनलाईन खबर
  3. ३.० ३.१ "भूकंप ले फेरी तबाही, नेपाल मा 57, भारत मा 50 को मृ", दैनिक जागरण, अन्तिम पहुँच १३ मई, २०१५ 
  4. ४.० ४.१ ४.२ Manesh Shrestha; Jethro Mullen; Laura Smith-Spark (१५ मे २०१५), "Nepal's latest earthquake: Death toll climbs above 100", CNN, अन्तिम पहुँच १५ मे २०१५ 
  5. "17 killed in Bihar and UP, panic across India after Nepal quake", अन्तिम पहुँच १२ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ सेप्टेम्बर २०१९ मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]