समकालीन समालोचना सिद्धान्त र प्रयोग
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख छोटो हुनुका साथै लेखको विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी रहेको। हेर्नुहोस् शीमे ले१।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३५, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
समकालीन समालोचना : सिद्धान्त र प्रयोग नामक पुस्तक प्रसिद्ध समालोचक मोहनराज शर्माद्वारा लेखिएको हो । प्रस्तुत पुस्तक वस्तुवादी, भाषाकेन्द्री, र अन्तर्विषयक रहेको पाइन्छ । यसमा कविता, निबन्ध, कथा, उपन्यास, नाटक, हास्यव्यङ्ग्य, जस्ता विधाको शैलीवैज्ञानिक बान्कीमा समालोचना प्रस्तुत गरिएको छ । यस पुस्तकका बारेमा डा.ध्रुवचन्द्र गौतम भन्छन्- प्रस्तुत समकालीन समालोचना : सिद्धान्त र प्रयोग नामक पुस्तक नेपाली समालोचनाका फाँटमा एउटा कीर्तिमानका रूपमा देखापरेको छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा विक्रम सम्वत२०५५ मा प्रकाशित यस पुस्तकको पृष्ठ सङ्ख्या १२+६४९ रहेको छ ।[१][२]
सन्दर्भस्रोत