सानो आँसीठुँडे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सानो आँसीठुँडे
Numenius phaeopus
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: एभ्स
गण: Charadriiformes
कुल: Scolopacidae
वंश: Numenius
प्रजाति: N. phaeopus
द्विपद नाम
Numenius phaeopus
(Linnaeus, 1758)

सानो आँसीठुँडे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा व्हिम्ब्रेल (Whimbrel) भनिन्छ ।

नामाकरण[सम्पादन गर्ने]

हँसिया(आँसी) जस्तो बाङ्गो चुच्चो(ठुँड) हुने चराको प्रजाति मध्ये सबैभन्दा सानो आकारको भएको हुनाले यसलाई सानो आँसीठुँडे नाम दिइएको हो ।

तस्वीर संग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]