सायंतनी घोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सायंतनी घोष
সায়নী ঘোষ
सायानी घोष सन् २०१६ मा
जन्म (1993-01-27) २७ जनवरी १९९३ (उमेर ३१)
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली
पेशाअभिनेत्री, गायिका र प्रस्तोता[१]

सायंतनी घोष (अङ्ग्रेजी: Sayantani Ghosh) एक बङ्गाली अभिनेत्री, टेलिभिजन अभिनेत्री र गायिका हुन् । उनले अपराजिता नामक टेली चलचित्रबाट आफ्नो करियरको शुरूवात गरेकी थिइन् ।[२] उनले राज चक्रवर्तीको टेली चलचित्र प्रलय आस्चेबाट नाम र प्रसिद्धि पाउन सफल भएकी थिइन् । उनले त्यसपछि विभिन्न बङ्गाली चलचित्रहरूमा कार्य गरिसकेकी छिन् ।[१][३][४][५][६][७]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

  • बवाल
  • राजकहानी
  • गोल्पो होएलो शोट्टी
  • बिटनुन
  • कानामाची
  • शत्रु[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]