सिल्भिया सेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिल्भिया सेन्ट
Silvia Saint
जन्मसिल्भिया टोम्कालोभा
(१९७६-०२-१२)फेब्रुअरी १२, १९७६
किजोभ, चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र)
अन्य नामसिल्विया सेन्ट, सिल्भिया, सिल्विया[१]
जातीयताचेक
उचाइ१.६५ मी (५ फिट ५ इन्च)
तौल५० किग्रा (११० पाउन्ड; ७.९ स्टोन)
वेबसाइटhttp://www.silviasaint.com

सिल्भिया सेन्ट (जन्म सिल्भिया टोम्कालोभा;[२] १२ फेब्रुअरी १९७६) एक पूर्व चेक अश्लील चलचित्र अभिनेत्री हुन् । उनी सन् १९९६ मा चेक संस्करणको पेन्टहाउस पेट अफ द इअर भएकी थिइन् । उनले सन् १९९७ देखि सन् २००१ सम्म ३०० भन्दा बढी अश्लील चलचित्रहरूमा अभिनय गरिन ।[३]

जीवनी[सम्पादन गर्नुहोस्]

सिल्भिया सेन्टको जन्म सिल्भिया टोम्कालोभामा सन् १९७६, फेब्रुअरी १२ मा भएको थियो । हाल यो क्षेत्र चेक गणतन्त्रमा पर्दछ । कम्युनिस्ट वातावरणमा हुर्केकी सिल्भिया निक्कै कठिन परिस्थितिमा बाचेकी थिइन् ।

करियर[सम्पादन गर्नुहोस्]

सिल्भियाले आफ्नो करियरको सुरूवात मोडलिङबाट गरेकी थिइन् ।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]