२०१४ आइसिसी पुरुष टि२० विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको लोगो
मिति१६ मार्च – ६ अप्रिल २०१४[१]
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकारटि-ट्वान्टी
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा प्लेअफ
आयोजक(हरू) बङ्गलादेश
विजेता श्रीलङ्का (१औँ उपाधि)
सहभागीहरू१६
खेल संख्या३५
म्यान अफ द सिरिजभारत विराट कोहली
अधिक रनभारत विराट कोहली (३१९)
अधिक विकेटदक्षिण अफ्रिका इमरान ताहिर (१२)
अम्पायर निर्णय पुनर्विचार ब्यबस्थाछैन
आधिकारिक वेबसाइटwww.icc-cricket.com

२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को पाँचौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट बङ्गलादेश[२] मा सन् २०१४ मार्च १६ देखि ६ अप्रिल सम्म सञ्चालन हुनेछ ।[३] यो टुर्नामेन्ट बङ्गलादेशको तिन वटा शहर ढाका,चिटागोंग तथा सिल्हेट मा खेलाईनेछ ।[३][४] आइसिसीले २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको आयोजना बङ्गलादेशमा हुने कुरा सन् २०१० मा निर्णय गरेको थियो । यो दोश्रो तथा लगातार एसियामा सञ्चालन भइरहेको क्रिकेट विश्वकप हो ।[५] यस भन्दा पहिले श्रीलङ्का ले सन् २०१२ को विश्वकप आयोजना गरिसकेको छ । यस वर्ष यस विश्वकपमा जम्मा ३५ वटा म्याच हुनेछ ।[६]

विश्वकप लोगो[सम्पादन गर्नुहोस्]

सन् २००६ अप्रिल ६ मा आइसिसीले यस विश्वकपको आधिकारिक लोगो ढाकामा सार्वजनिक गर्यो । लोगोको डिजाइन बङ्गलादेशको राष्ट्रिय झण्डाको रङ्ग तथा हल्का निलो रंगको धब्बा बङ्गलादेशको नदि तथा आइसिसी को आधिकारिक रङ्गबाट लिएको छ । यो लोगो बङ्गलादेशको सबैभन्दा बढी प्रयोग गरिने रिक्सा[७] बाट झिकिएको छ । अङ्ग्रेजीको "T" क्रिकेटको स्टम्प्सबाट लिइएको छ भने "T२०" क्रिकेट बलबाट लिइएको छ ।[८][९]

टिम[सम्पादन गर्नुहोस्]

यस टुर्नामेन्टमा पहिलो पटक १६ टिमको सहभागिता हुनेछ जसमा १० वटा पूर्ण सदस्यता प्राप्त राष्ट्र हुनेछ भने ६ वटा असोसिएट क्रिकेट राष्ट्र रहनेछ जुन आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३बाट छनौट भएका छन् । ८ वटा उत्कृष्ट (पूर्ण सदस्यता प्राप्त राष्ट्र) सन् २०१२ अक्टोबर ८ का दिन सुपर १० का लागि पूर्ण:त छनौट भैसकेका छन् भने बाँकी रहेका ८ राष्ट्र ग्रुप समुहमा प्रतिष्पर्धा गरेर सुपर १० का लागि छनौट हुनेछन ।[३][१०]

सिधै सुपर १० का लागि छनौट भएका राष्ट्रहरू

समुह चरणका लागि छनौट भएका राष्ट्रहरू

म्याच हुने स्थान[सम्पादन गर्नुहोस्]

सन् २०१४ को आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी टुर्नामेन्टमा जम्मा ३५ म्याच हुनेछ ।[३]

 बङ्गलादेश
ढाका चिटागोंग सिल्हेट
शेरे बंगला नेसनल स्टेडियम जोहर अहमद चौधरी स्टेडियम सिल्हेट डिभिजनल स्टेडियम
निर्देशाङ्क:२३°४८′२४.९५″उ॰ ९०°२१′४८.८७″पू॰ / २३.८०६९३०६°N ९०.३६३५७५०°E / 23.8069306; 90.3635750 निर्देशाङ्क:२२°२१′२०.८८″उ॰ ९१°४६′०४.१६″पू॰ / २२.३५५८०००°N ९१.७६७८२२२°E / 22.3558000; 91.7678222 निर्देशाङ्क:२४°५५′१४.८१″उ॰ ९१°५२′०७.१५″पू॰ / २४.९२०७८०६°N ९१.८६८६५२८°E / 24.9207806; 91.8686528
दर्शक क्षमता: २६,००० दर्शक क्षमता: २०,००० दर्शक क्षमता: २२,००० (निर्माण कार्य सकिए पछी)

समुह चरण[सम्पादन गर्नुहोस्]

समुह A[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बेनतिजा नेट रन रेट अंक
 बङ्गलादेश +१.४६६
 नेपाल +०.९३३
 अफगानिस्तान -०.९८१
 हङकङ -१.४५५

     टिम सुपर १० को लागि छनौट


१६ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 अफगानिस्तान
७२ (१७.१ ओभर)
v  बङ्गलादेश
७८/१ (१२ ओभर)
बङ्गलादेश ९ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: शकिब अल हसन (बङ्गलादेश)
गुलाबदीन नईब २१ (२२)
शकिब अल हसन ३/८ (३.१ ओभर)
अनामुल हक ४४* (३३)
समिउल्लाह शेनवारी १/१४ (३ ओभर)
  •  बङ्गलादेशले टस जितेर बलिंग रोजेको
  • ट्वान्टी ट्वान्टी क्रिकेटको इतिहासमा अफगानिस्तानले बनाएको ७२ रन साँतौ सबैभन्दा कम स्कोर थियो भने ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपमा तेश्रो सबैभन्दा कम स्कोर थियो । [११][१२]

१६ मार्च
राति ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेपाल
१४९/८ (२० ओभर)
v  हङकङ
६९ (१७ ओभर)
नेपाल ८० रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: शक्ति गौचन (नेपाल)
ज्ञानेन्द्र मल्ल ४८ (४१)
हसिब अमजद ३/२५ (४ ओभर)
बाबर हायात २० (२५)
शक्ति गौचन ३/९ (४ ओभर)
  •  हङकङले टस जितेर बलिंग रोजेको
  • नेपाल तथा हंगकंग दुवै टिमको लागि यो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच रहेको थियो ।
  • ट्वान्टी ट्वान्टी क्रिकेटको इतिहासमा हंगकंगले बनाएको ६९ रन छैठौं सबैभन्दा कम स्कोर थियो भने ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपमा दोश्रो सबैभन्दा कम स्कोर थियो ।[११][१२]

१८ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 हङकङ
१५३/८ (२० ओभर)
v  अफगानिस्तान
१५४/३ (१८ ओभर)
अफगानिस्तान ७ विकेटले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: मोहम्मद सहजाद (अफगानिस्तान)
मार्क च्यापम्यान ३८ (४३)
जाडरान नबि २/२७ (४ ओभर)
मोहम्मद सहजाद ६८ (५३)
तनविर अफजल १/१९ (३ ओभर)
  •  हङकङले टस जितेर ब्याटिंग रोजेको
  • यो हार संगै हंगकंग टुर्नामेन्टबाट बाहिरिएको छ ।

१८ मार्च
राति ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेपाल
१२६/५ (२० ओभर)
v  बङ्गलादेश
१३२/२ (१५.३ ओभर)
बङ्गलादेश ८ विकेटले विजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: अल अमिन हुस्सैन (बङ्गलादेश)
पारस खड्का ४१ (३५)
अल-अमिन होसैन २/१७ (४ ओभर)
अनामुल हक ४२ (३३)
बसन्त रेग्मी १/१४ (३ ओभर)
  •  बङ्गलादेशले टस जितेर बलिंग रोजेको
  • नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्र सँग प्रतिस्पर्धा गरेको थियो ।

२० मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेपाल
१४१/५ (२० ओभर)
v  अफगानिस्तान
१३२/८ (२० ओभर)
नेपाल ९ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: जितेन्द्र मुखिया (नेपाल)
सुवास खकुरेल ५६ (५३)
सपुर जादरान २/१९ (४ ओभर)
अस्गर स्टानिकजाई ४९ (३६)
जितेन्द्र मुखिया ३/१५८ (४ ओभर)
  •  अफगानिस्तानले टस जितेर बलिंग रोजेको
  • यो हार संगै अफगानिस्तान टुर्नामेन्टबाट बाहिरिएको छ ।

२० मार्च
राति ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 बङ्गलादेश
१०८ (१६.३ ओभर)
v  हङकङ
११४/८ (१९.४ ओभर)
हंगकंग २ विकेटले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: नदीम अहमद (हंगकंग)
शकिब अल हसन ३४ (२७)
नदीम अहमद ४/२१ (३.३ ओभर)
मुनिर दार ३६ (२७)
शकिब अल हसन ३/९ (४ ओभर)
  •  हङकङले टस जितेर बलिंग रोजेको
  • बङ्गलादेश सुपर-१० को लागि छनौट तथा यो म्याचको नतिजा संगै नेपाल रन रेटको आधारमा टुर्नामेन्टबाट बाहिरिएको छ ।
  • अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा हंगकंगको पहिलो जित थियो ।

समुह B[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बेनतिजा नेट रन रेट अंक
 नेदरल्यान्ड +१.१०९
 जिम्बाब्वे +०.९५७
 आयरल्यान्ड -०.७०१
 संयुक्त अरब इमिरेट्स -१.५४१

     टिम सुपर १० को लागि छनौट


१७ मार्च
दिउँसो ३:१५
स्कोरकार्ड
 जिम्बाब्वे
१६३/५ (२० ओभर)
v  आयरल्यान्ड
१६४/७ (२० ओभर)
आयरल्यान्ड ३ विकेटले बिजयी
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: पाउल स्टार्लिंग (आयरल्यान्ड)
ब्रेन्डन टेलर ५९ (४६)
जर्ज डोकरेल २/१८ (४ ओभर)
पाउल स्टार्लिंग ६० (३४)
तिनासे पेनिंगरा ४/३७ (४ ओभर)
  •  आयरल्यान्डले टस जितेर बलिंग रोजेको
  • दुवै टिमको बीच पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याच रहेको थियो ।

१७ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 संयुक्त अरब इमिरेट्स
१५१ (१९.५ ओभर)
v  नेदरल्यान्ड
१५२/४ (१८.५ ओभर)
नेदरल्यान्ड ६ विकेटले बिजयी
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: टम कुपर (नेदरल्यान्ड)
साईमान अनवर ३२ (१९)
अहसान मलिक ३/१६ (३.५ ओभर)
स्टेफन माइबर्ग ५५ (३६)
कामरान सह्जाद २/१९ (४ ओभर)
  •  संयुक्त अरब इमिरेट्सले टस जितेर ब्याटिंग रोजेको
  • युनाइटेड अरब इमिरेट्सको पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याच रहेको थियो ।

१९ मार्च
दिउँसो ३:१५
स्कोरकार्ड
 नेदरल्यान्ड
१४०/५ (२० ओभर)
v  जिम्बाब्वे
१४६/५ (२० ओभर)
जिम्बाब्वे ५ विकेटले बिजयी
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: ब्रेन्डन टेलर (जिम्बाब्वे)
टम कुपर ७२ (५८)
प्रोस्पर उत्सेया २/२४ (४ ओभर)
ब्रेन्डन टेलर ४९ (३९)
पिटर सिलर २/९ (२ ओभर)

१९ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 संयुक्त अरब इमिरेट्स
१२३/६ (२० ओभर)
v  आयरल्यान्ड
१०३/३ (१४.२ ओभर)
आयरल्यान्ड २१ रनले बिजयी (डकवर्थ लुइस नियमको आधारमा)
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: एड जोयेस (आयरल्यान्ड)
साइमान अनवर ३० (२८)
पाउल स्टार्लिंग २/१२ (३ ओभर)
एड जोयेस ४३ (३८)
साफिर असादुल्लाह २/२१ (३ ओभर)
  •  आयरल्यान्डले टस जितेर बलिंग रोजेको
  • फ्लडलाईटमा समस्या भएको कारणले खेललाई आयरल्यान्डको इनिंगमा १४.२ ओभरमा रोक्नु पर्यो । डकवर्थ लुइस नियमको आधारमा आयरल्यान्डको पार स्कोर ८२ बनाउनु पर्ने थियो ।
  • यो हार संगै संयुक्त अरब इमिरेट्स टुर्नामेन्टबाट बाहिरिएको छ ।

२१ मार्च
बिहान ११:१५
स्कोरकार्ड
 संयुक्त अरब इमिरेट्स
११६/९ (२० ओभर)
v  जिम्बाब्वे
११८/५ (१३.४ ओभर)
जिम्बाब्वे ५ विकेटले बिजयी
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: एल्टन चिगम्बुरा (जिम्बाब्वे)
स्वप्निल पाटिल ३० (२६)
सिन विलियम्स ३/१५ (४ ओभर)
एल्टन चिगम्बुरा ५३* (२१)
मंजुला गुरुगे २/१८ (४ ओभर)

२१ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 आयरल्यान्ड
१८९/४ (२० ओभर)
v  नेदरल्यान्ड
१९३/४ (१३.५ ओभर)
नेदरल्यान्ड ६ विकेटले बिजयी
सिल्हेट डिभिजनल स्टेडियम, सिल्हेट
प्लेयर अफ दि म्याच: स्टेफन माइबर्ग (नेदरल्यान्ड)
एन्ड्रयु पोइन्टर ५७ (३८)
अहसान मालिक २/२६ (४ ओभर)
स्टेफन माइबर्ग ६३ (२३)
केभिन ओ'ब्रायन २/२९ (३ ओभर)
  •  नेदरल्यान्डले टस जितेर बलिंग रोजेको
  • सुपर-१० मा स्थान पक्का गर्न नेदरल्यान्डलाई यो म्याच १४.२ ओभरभन्दा कममा जित्नु पर्ने थियो ।
  • नेदरल्यान्ड सुपर १० को लागि छनौट तथा यो म्याचको नतिजा संगै जिम्बाब्वे तथा आयरल्यान्ड टुर्नामेन्टबाट बाहिरिएको थियो ।

सुपर १०[सम्पादन गर्नुहोस्]

समुह १[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बेनतिजा नेट रन रेट अंक
 श्रीलङ्का +२.२३३
 दक्षिण अफ्रिका +०.०७५
 न्युजिल्यान्ड -०.६७८
 इङ्ल्यान्ड -०.७७६
 नेदरल्यान्ड -०.८६६

     टिम सेमि-फाइनल को लागि छनौट


२२ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 श्रीलङ्का
१६५/७ (२० ओभर)
v  दक्षिण अफ्रिका
१६०/८ (२० ओभर)
श्रीलङ्का ५ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: कुसल परेरा (श्रीलङ्का)
कुसल परेरा ६१ (४०)
इमरान ताहिर ३/२६ (४ ओभर)
जिन पाउल डुमिनी ३९ (३०)
सचित्रा सेनानायाके २/२२ (४ ओभर)

२२ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 इङ्ल्यान्ड
१७२/६ (२० ओभर)
v  न्युजिल्यान्ड
५२/१ (५.२ ओभर)
न्युजिल्याण्ड ९ रनले बिजयी (डकवर्थ ल्युइस नियमको आधरमा)
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: कोरे एन्डरसन (न्युजिल्याण्ड)
मोइन अली ३६ (२३)
कोरे एन्डरसन २/३२ (४ ओभर)
केन बिलियम्सन २४* (१७)
जोड डर्नब्याक १/१३ (२ ओभर)
  •  न्युजिल्यान्डले टस जितेर बलिंग रोजेको
  • न्युजिल्याण्डको ब्याटिंगमा पानीले गर्दा खेललाई रद्द गरिएको थियो । डकवर्थ ल्युइस नियमको आधरमा न्युजिल्याण्ड ९ रनले बिजयी भएको थियो ।
  • इंग्ल्याण्डका कप्तान स्टुआर्ट ब्रोडले अम्पायर बिरुद्ध हुरीबेरीमा म्याच खेलाएको हुनाले खराब टिप्पणी गरेको हुनाले १५% म्याच तलब काटिएको थियो ।[१३]

२४ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 दक्षिण अफ्रिका
१७०/६ (२० ओभर)
v  न्युजिल्यान्ड
१६८/८ (२० ओभर)
दक्षिण अफ्रिका २ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: जिन पाउल डुमिनी (दक्षिण अफ्रिका)
जिन पाउल डुमिनी ८६* (४३)
कोरे एन्डरसन २/२८ (३ ओभर)
रोस टेलर ६२ (३७)
डेल स्टेन ४/१७ (४ ओभर)

२४ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेदरल्यान्ड
३९ (१०.३ ओभर)
v  श्रीलङ्का
४०/१ (५ ओभर)
श्रीलङ्का ९ विकेटले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: एन्जेलो म्याथ्युज (श्रीलङ्का)
टम कुपर १६ (१८)
अजन्था मेन्डिस ३/१२ (२.३ ओभर)
कुसल परेरा १४ (१०)
अहसान मालिक १/१८ (२ ओभर)
  •  श्रीलङ्काले टस जितेर बलिंग रोजेको
  • नेदरल्यान्डले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम स्कोर बनायो ।
  • ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बल बचेको आधारमा सबैभन्दा ठुलो जित ।

२७ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 दक्षिण अफ्रिका
१४५/९ (२० ओभर)
v  नेदरल्यान्ड
१३९ (१८.४ ओभर)
दक्षिण अफ्रिका ६ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: इमरान ताहिर (दक्षिण अफ्रिका)
हासिम आमला ४३ (२२)
अहसान मालिक ५/१९ (४ ओभर)
स्टेफन माईबर्ग ५१ (२८)
इमरान ताहिर ४/२१ (४ ओभर)
  •  नेदरल्यान्डले टस जितेर बलिंग रोजेको
  • ढिलो गतिले बलिंग गराएको हुनाले दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिसलाई एक म्याचको प्रतिबन्ध सहित २०% म्याच शुल्क काटिएको थियो ।

२७ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 श्रीलङ्का
१८९/४ (२० ओभर)
v  इङ्ल्यान्ड
१९०/४ (१९.२ ओभर)
इंग्ल्याण्ड ६ विकेटले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: एलक्स हेल्स (इंग्ल्याण्ड)
माहेला जयवर्धने ८९ (५१)
क्रिस जोर्डन २/२८ (४ ओभर)
एलक्स हेल्स ११६* (६४)
नुवान कुलासेखरा ४/३१ (४ ओभर)
  •  इङ्ल्यान्डले टस जितेर बलिंग रोजेको
  • एलक्स हेल्सले बनाएको ११६* रन इंग्ल्याण्डको खेलाडीद्वारा बनाइएको टि-ट्वान्टीमा सर्वाधिक हो ।[१४]
  • ढिलो गतिले बलिंग गराएको हुनाले श्रीलंकी कप्तान दिनेश चंडिमललाई एक म्याचको प्रतिबन्ध सहित २०% म्याच शुल्क काटिएको थियो ।

२९ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेदरल्यान्ड
१५१/४ (२० ओभर)
v  न्युजिल्यान्ड
१५२/४ (१९ ओभर)
न्युजिल्याण्ड ६ विकेटले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: ब्रेन्डन म्याक्कुलम (न्युजिल्याण्ड)
पिटर बोरन ४९ (३५)
नाथन म्याक्कुलम १/२० (४ ओभर)
ब्रेन्डन म्याक्कुलम ६५ (४५)
टिम भान डर गुगटेन ३/३० (४ ओभर)
  •  न्युजिल्यान्डले टस जितेर बलिंग रोजेको
  • यो म्याचको नतिजा संगै नेदरल्यान्ड टुर्नामेन्टबाट बाहिरिएको छ ।
  • ब्रेन्डन म्याक्कुलम टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा २००० रन बनाउने पहिलो खेलाडी भए ।[१५]

२९ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 दक्षिण अफ्रिका
१९६/५ (२० ओभर)
v  इङ्ल्यान्ड
१९३/७ (२० ओभर)
दक्षिण अफ्रिका ३ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: ए बि डिभिलियर्स (दक्षिण अफ्रिका)
ए बि डिभिलियर्स ६९* (२८)
जेम्स ट्रेडवेल १/२५ (३ ओभर)
एलक्स हेल्स ३८ (२२)
वायन पार्नेल ३/३१ (४ ओभर)
  •  इङ्ल्यान्डले टस जितेर बलिंग रोजेको
  • ए बि डिभिलियर्स टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकी खेलाडी मध्ये सबैभन्दा चाँडो अर्धशतक लगाउने खेलाडी भए ।
  • यो म्याचको नतिजा संगैइंग्ल्याण्ड टुर्नामेन्टबाट बाहिरएको थियो तथा दक्षिण अफ्रिका सेमी-फाइनल को लागि छनौट भएको छ ।.

३१ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 नेदरल्यान्ड
१३३/५ (२० ओभर)
v  इङ्ल्यान्ड
८८ (१७.४ ओभर)
नेदरल्यान्ड ४५ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: मुदस्सर बुखारी (नेदरल्यान्ड)
वेस्ले बरिसी ४८ (४५)
स्टुआर्ट ब्रोड २४/३ (४ ओभर)
रवि बोपारा १८ (२०)
मुदस्सर बुखारी १२/३ (३.४ ओभर)

३१ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 श्रीलङ्का
११९ (१९.२ ओभर)
v  न्युजिल्यान्ड
६० (१५.३ ओभर)
श्रीलङ्का ५९ रनले बिजयी
जोहर अहमद चौधरी स्टेडियम, चिटागोंग
प्लेयर अफ दि म्याच: रंगाना हेराथ (श्रीलङ्का)
माहेला जयवर्धने २५ (३२)
ट्रेन्ट बाउल्ट २०/३ (४ ओभर)
केन विलियमसन ४२ (४३)
रंगाना हेराथ ३/५ (३.३ ओभर)
  •  न्युजिल्यान्डले टस जितेर बलिंग रोजेको
  • श्रीलङ्काका रंगाना हेराथले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सबैभन्दा किफायती बलिंग गर्न सफल भए उनले ३.३ ओभर २ मेडन राख्दै ३ रन दिएर ५ विकेट लिए ।
  • यो म्याचको नतिजा संगैन्युजिल्याण्ड टुर्नामेन्टबाट बाहिरएको थियो तथा श्रीलङ्का सेमी-फाइनल को लागि छनौट भएको छ ।.

समुह २[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बेनतिजा नेट रन रेट अंक
 भारत +१.२८०
 वेस्ट इन्डिज +१.९७१
 पाकिस्तान -०.३८४
 अस्ट्रेलिया -०.८५७
 बङ्गलादेश -२.०७२

     टिम सेमि-फाइनल को लागि छनौट


२१ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 पाकिस्तान
१३०/७ (२० ओभर)
v  भारत
१३१/३ (१८.३ ओभर)
भारत ७ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: अमित मिश्रा (भारत)
उमर अकमल ३३ (३०)
अमित मिश्रा २/२२ (४ ओभर)
विराट कोहली ३६* (३२)
बिलावल भट्टी १/१७ (२ ओभर)
  •  भारतले टस जितेर बलिंग रोजेको
  • यो जित संगै भारतले दुवै फोर्म्याटको विश्वकपमा पाकिस्तानसँगको अपराजित यात्रालाई जारि राखेको छ ।

२३ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 पाकिस्तान
१९१/५ (२० ओभर)
v  अस्ट्रेलिया
१७५ (२० ओभर)
पाकिस्तान १६ रनले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: उमर अकमल (पाकिस्तान)
उमर अकमल ९४ (५४)
नाथन कल्टर-नाइल २/३६ (४ ओभर)
ग्लेन म्याक्सवेल ७४ (३३)
जुल्फिकार बाबर २/२६ (४ ओभर)
  •  अस्ट्रेलियाले टस जितेर बलिंग रोजेको
  • अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा चौथौ सबैभन्दा चाँडो अर्धशतक पुरा गर्ने खेलाडी भए ।

२३ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 वेस्ट इन्डिज
१२९/७ (२० ओभर)
v  भारत
१३०/३ (१९.४ ओभर)
भारत ७ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: अमित मिश्रा (भारत)
क्रिस गेल ३४ (३३)
रविन्द्र जडेजा ३/४८ (४ ओभर)
रोहित शर्मा ६२* (५५)
आन्द्रे रसेल १/१२ (२ ओभर)
  •  भारतले टस जितेर पहिलो बलिंग रोजेको
  • भारतले पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा वेस्ट-इन्डिजलाई हराउन सफल भयो ।

२५ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 वेस्ट इन्डिज
१७१/७ (२० ओभर)
v  बङ्गलादेश
९८ (१९.१ ओभर)
वेस्ट-इन्डिज ७३ रनले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: ड्वेन स्मिथ (वेस्ट-इन्डिज)
ड्वेन स्मिथ ७२ (४३)
अल अमिन हुस्सैन ३/२१ (४ ओभर)
मुसफिकुर रहिम २२ (२२)
स्यामुअल बद्रि ४/१५ (४ ओभर)

२८ मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 अस्ट्रेलिया
१७८/८ (२० ओभर)
v  वेस्ट इन्डिज
१७९/४ (२० ओभर)
वेस्ट-इन्डिज ६ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: ड्यारेन स्यामी (वेस्ट-इन्डिज)
ग्लेन म्याक्सवेल ४५ (२२)
सुनिल नरेन २/१९ (४ ओभर)
क्रिस गेल ५३ (३५)
मिचेल स्टार्क २/५० (४ ओभर)

२८ मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 बङ्गलादेश
१३८/७ (२० ओभर)
v  भारत
१४१/२ (१८.३ ओभर)
म्याच २४
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: रविचन्द्रण आश्विन (भारत)
अनामुल हक ४४ (४९)
अमित मिश्रा ३/२६ (४ ओभर)
विराट कोहली ५७* (५०)
मश्रफे मुतुजा १/२३ (४ ओभर)
  •  भारतले टस जितेर बलिंग रोजेको
  • यो म्याचको नतिजा संगै भारत सेमी-फाइनलको लागि छनौट भएको थियो ।

३० मार्च
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 पाकिस्तान
१९०/५ (२० ओभर)
v  बङ्गलादेश
१४०/७ (२० ओभर)
पाकिस्तान ५० रनले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: अहमद सेहजाद (पाकिस्तान)
अहमद सेहजाद १११* (६२)
अब्दुर रज्जाक २०/२ (४ ओभर)
शकिब अल हसन ३८ (३२)
उमर गुल ३०/३ (४ ओभर)

३० मार्च
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 भारत
१५९/७ (२० ओभर)
v  अस्ट्रेलिया
८६ (१६.२ ओभर)
भारत ७३ रनले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: रविचन्द्रण आश्विन (भारत)
युवराज सिंह ६० (४३)
ग्लेन म्याकस्वेल २०/१ (४ ओभर)
ग्लेन म्याकस्वेल २३ (१२)
रविचन्द्रण आश्विन ११/४ (३.२ ओभर)

१ अप्रिल
दिउँसो ३:१५ (डे-नाइट)
स्कोरकार्ड
 बङ्गलादेश
१५३/५ (२० ओभर)
v  अस्ट्रेलिया
१५८/३ (१७.३ ओभर)
अस्ट्रेलिया ७ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: एरोन फिंच (अस्ट्रेलिया)
शकिब अल हसन ६६ (५२)
नाथन कल्टर-नाइल १७/२ (३ ओभर)
एरोन फिंच ७१ (४५)
अल-अमिन हुसैन ३०/२ (३.३ ओभर)

१ अप्रिल
बेलुका ७:१५ (डे-नाइट)
स्कोरकार्ड
 वेस्ट इन्डिज
१६६/६ (२० ओभर)
v  पाकिस्तान
८२ (१७.५ ओभर)
वेस्ट-इन्डिज ८४ रनले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: ड्वेन ब्राभो (वेस्ट-इन्डिज)
ड्वेन ब्राभो ४६ (२६)
शाहिद अफ्रिदी २३/१ (४ ओभर)
मोहम्मद हफिज १९ (३२)
स्यामुअल बद्रि १०/३ (४ ओभर)
  •  वेस्ट इन्डिजले टस जितेर ब्याटिंग रोजेको
  • यो म्याचको नतिजा संगैपाकिस्तान टुर्नामेन्टबाट बाहिरएको थियो तथा वेस्ट-इन्डिज सेमी-फाइनल को लागि छनौट भएको छ ।.

नक्-आउट चरण[सम्पादन गर्नुहोस्]

Semifinals फाइनल
      
①१  श्रीलङ्का १६०/६ (२० ओभर)
②२  वेस्ट इन्डिज ८०/४ (१३.५ ओभर)
①१  श्रीलङ्का १३४/४ (१७.५ ओभर)
②२  भारत १३०/४ (२० ओभर)
②१  दक्षिण अफ्रिका १७२/४ (२० ओभर)
①२  भारत १७६/४ (१९.१ ओभर)


३ अप्रिल
बेलुका ६:४५ (डे-नाइट)
स्कोरकार्ड
 श्रीलङ्का
१६०/६ (२० ओभर)
v  वेस्ट इन्डिज
८०/४ (१३.५ ओभर)
श्रीलङ्का २७ रनले बिजयी (डकवर्थ लुइस नियमको आधारमा)
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: एन्जेलो म्याथ्युज (श्रीलङ्का)
लाहिरु थिरिमाने ४४ (३५)
क्रिसमार सेंटोकी ४६/२ (४ ओभर)
ड्वेन ब्राभो ३० (१९)
लासिथ मलिंगा ५/२ (२ ओभर)
  •  श्रीलङ्काले टस जितेर ब्याटिंग रोजेको
  • पानीले गर्दा म्याच १३.५ ओभरमा रोकिएपश्चात खेलको निर्णय निकाल्न डकवर्थ ल्युइस नियमको प्रयोग गरेर श्रीलङ्कालाई बिजेता घोषित गरियो ।

४ अप्रिल
बेलुका ६:४५ (डे-नाइट)
स्कोरकार्ड
 दक्षिण अफ्रिका
१७२/४ (२० ओभर)
v  भारत
१७६/४ (१९.१ ओभर)
भारत ६ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: विराट कोहली (भारत)
फाफ डु प्लेसिस ५८ (४१)
रविचन्द्रन आश्विन २२/३ (४ ओभर)
विराट कोहली ७२ (४४)
बेउरण हेन्ड्रीक्स ३१/२ (४ ओभर)

६ अप्रिल
बेलुका ६:४५ (डे-नाइट)
स्कोरकार्ड
 भारत
१३०/४ (२० ओभर)
v  श्रीलङ्का
१३४/४ (१७.५ ओभर)
श्रीलङ्का ६ विकेटले बिजयी
शेरे बंगला नेसनल स्टेडियम, मिरपुर
प्लेयर अफ दि म्याच: कुमार संगकारा (श्रीलङ्का)
विराट कोहली ७७ (५८)
रंगाना हेराथ १/२३ (४ ओभर)
कुमार संगकारा ५२* (३५)
सुरेश रैना १/२४ (४ ओभर)

टुर्नामेन्ट तथ्यांक[सम्पादन गर्नुहोस्]

टिम स्थिति[सम्पादन गर्नुहोस्]

१६ वटै टिमलाई आइसिसी को टिम र्यान्किंग अनुसार राखिएको छ ।[१६]

रयान्किंग टिम समुह खेलेको जितेको हारेको बेनतिजा रन दिएको रन बनाएको रन भिन्नता नेट रन रेट अंक
 श्रीलङ्का 2 6 5 1 0 807/102.1 659/99.1 +148 +1.252 10
 भारत 1 6 5 1 0 867/115.5 672/114.1 +195 +1.600 10
सेमी-फाइनलमा बाहिरिएको
 वेस्ट इन्डिज 2 5 3 2 0 725/103.3 648/96.4 +77 +0.301 6
 दक्षिण अफ्रिका 1 5 3 2 0 843/100 841/97.5 +2 -0.196 6
सुपर १० बाटबाहिरिएको
 पाकिस्तान 2 4 2 2 0 593/80.0 612/78.3 -19 -0.384 4
 न्युजिल्यान्ड 1 4 2 2 0 432/64.2 483/65.2 -51 -0.678 4
 इङ्ल्यान्ड 1 4 1 3 0 514/64.4 570/65.2 -56 -0.776 2
 अस्ट्रेलिया 2 4 1 3 0 597/77.3 682/79.4 -85 -0.857 2
 नेदरल्यान्ड 1 7 3 4 0 947/132.4 911/124 +36 -0.209 6
१०  बङ्गलादेश 2 7 2 5 0 847/127.3 972/135.4 -125 -0.522 4
समुह चरणबाट बाहिरिएको
११  जिम्बाब्वे B 3 2 1 0 427/53.4 420/60.0 +7 +0.957 4
१२  नेपाल A 3 2 1 0 416/60.0 333/55.3 +83 +0.933 4
१३  आयरल्यान्ड B 3 2 1 0 456/54.2 438/48.1 +18 −0.701 4
१४  अफगानिस्तान A 3 1 2 0 358/58.0 372/52.0 -14 −0.981 2
१५  हङकङ A 3 1 2 0 336/59.4 411/58.0 -75 −1.455 2
१६  संयुक्त अरब इमिरेट्स B 3 0 3 0 349/54.2 373/46.5 -24 −1.541 0

सबैभन्दा बढी रन[सम्पादन गर्नुहोस्]

श्रोत: क्रिकइन्फो [१७]

खेलाडी म्याच इनिंग रन औसत स्ट्राइक रेट सर्वाधिक स्कोर १०० ५० चौका छक्का
भारत विराट कोहली 6 6 319 106.33 129.14 77 0 4 24 10
नेदरल्यान्ड टम कुपर 7 7 231 57.75 137.50 72* 0 1 22 10
नेदरल्यान्ड स्टेफन माईबर्ग 7 7 224 32.00 154.48 63 0 3 26 13
भारत रोहित शर्मा 6 6 200 40 123.45 62* 0 2 19 6
दक्षिण अफ्रिका जेपि डुमिनी 5 5 187 62.33 140.60 86* 0 1 14 8
बङ्गलादेश शकिब अल हसन 7 7 186 37.20 129.16 66 0 1 15 9

सबैभन्दा बढी विकेट[सम्पादन गर्नुहोस्]

श्रोत: क्रिकइन्फो [१८]

खेलाडी म्याच इनिंग विकेट इकोनोमी औसत उत्कृष्ट बलिंग स्ट्राइक रेट ४ विकेट ५ विकेट
दक्षिण अफ्रिका इमरान ताहिर 5 5 12 6.55 10.91 4/21 10.0 1 0
नेदरल्यान्ड अहसान मालिक 7 7 12 6.68 13.83 5/19 12.4 0 1
वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली स्यामुअल बद्री 5 5 11 5.65 10.27 4/21 10.9 1 0
भारत रविचन्द्रण आश्विन 6 6 11 5.35 11.27 4/11 12.6 1 0
भारत अमित मिश्रा 6 6 10 6.68 14.70 3/21 15.3 0 0
बङ्गलादेश अल-अमिन हुसैन 7 7 10 7.33 18.70 3/21 15.3 0 0

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Men - Fixtures", ICC, अन्तिम पहुँच ६ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "2014 T20 WC Fixtures", २७ अक्टोबर २०१३, अन्तिम पहुँच ३१ अक्टोबर २०१३ 
  3. ३.० ३.१ ३.२ ३.३ "West Indies to start World T20 title defence against India", ICC, २७ अक्टोबर २०१३, अन्तिम पहुँच २७ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१३ मिति
  4. "BCB optimistic about World Twenty20 preparation", Cricinfo, ६ अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१३ 
  5. "Bangladesh to host World Twenty20 2014", Cricinfo, १ जुलाई २०१०, अन्तिम पहुँच ९ अप्रिल २०१३ 
  6. "T20 World Cup 2014 Schedule"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१२ मिति
  7. "Logo for ICC World Twenty20 2014 Bangladesh launched in Dhaka", Cricket.com.pk, ६ अप्रिल २०१३, अन्तिम पहुँच ८ अप्रिल २०१३ 
  8. "ICC World Twenty20 2014 Bangladesh logo launched", Yahoo! News, ६ अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०१३ मिति
  9. "ICC and BCB Unveil Logo For 2014 World Twenty20", Cricket World, ६ अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१३ 
  10. "BCB promises stellar T20 WC", The Daily Star, ७ अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१३ 
  11. ११.० ११.१ "वर्ल्ड टि-ट्वान्टी रेकर्ड" 
  12. १२.० १२.१ "टि-ट्वान्टी रेकर्ड" 
  13. "World Twenty20 2014: Stuart Broad fined for umpire criticism", BBC Sport, अन्तिम पहुँच २३ मार्च २०१४ 
  14. "World Twenty20 2014: Alex Hales helps England to Sri Lanka win", BBC Sport, अन्तिम पहुँच २७ मार्च २०१४ 
  15. "World Twenty20 2014: McCullum became the first man to reach 2,000 T20 international runs", BBC Sport, अन्तिम पहुँच २९ मार्च २०१४ 
  16. "World T20, 2013/14 - Points table", ESPNcricinfo, अन्तिम पहुँच ३१ मार्च २०१४ 
  17. "Records / ICC World T20, 2014 / Most runs", ESPNCricinfo, १६ मार्च २०१४। 
  18. "Records / ICC World T20, 2014 / Most wickets", ESPNCricinfo, १६ मार्च २०१४।