सामग्रीमा जानुहोस्

"अन्तर्राष्ट्रिय मुद्रा कोष" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Nabin K. Sapkota द्वारा अन्तर्राष्ट्रीय आर्थिक कोष पृष्ठलाई अन्तराष्ट्रिय आर्थिक कोष मा सारियो: शीर्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox Central bank
#REDIRECT [[अन्तराष्ट्रिय आर्थिक कोष]]
|bank_name = [[चित्र:International Monetary Fund logo.svg|105px]]
|bank_name_in_local = इंटरनेशनल मनीटरी फंड
|image_1 = IMF nations.svg
|image_title_1 = आई.एम.एफ सदस्य देश हरियो रंगमा
|headquarters = [[वाशिंगटन डी.सी.]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
|president = क्रिस्टीन लेगार्ड
|leader_title = प्रबंध निदेशक
| established =[[जुलाई]], [[१९४४]]
|bank_of =
|currency = विशिष्ट ड्रइंग अधिकार
|currency_iso = XDR
|borrowing_rate = ३.४९% एस.डी.आरको लागि<ref>[http://www.imf.org/external/np/fin/data/param_rms_mth.aspx महिनामारी विनिमय दर अभिलेख<!--Bot-generated title-->]</ref>
|deposit_rate =
|website = [http://www.imf.org www.imf.org]
|footnotes =
|succeeded =
}}
'''अन्तरराष्ट्रिय आर्थिक निधि ''' ([[अङ्ग्रेजी भाषा|अंग्रेजी]]:''इंटरनेशनल मनीटरी फंड'', लघुरूप:''आईएमएफ'') एउटा अन्तरराष्ट्रिय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नजर राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधी सहायता दिन्छ। यो संगठन अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्नुको साथ-साथ विकास कार्यलाई सुगम बनाउन सहायता गर्दछ। <ref>{{cite book
| last = सुलिवान
| first = आर्थर
| authorlink =
| coauthors = स्टीवन एम शेफ्रिन
| title = इकनोमिक्स: प्रिंसिपल्स इन ऐक्शन
| publisher = पियरसन प्रेन्टिस हल
| date = २००३
| location = अपर सैडल रिवर, न्यू जर्सी 07458
| pages = ४८८
| url = http://www.pearsonschool.com/index.cfm?locator=PSZ3R9&PMDbSiteId=2781&PMDbSolutionId=6724&PMDbCategoryId=&PMDbProgramId=12881&level=4
| doi =
| id =
| isbn = 0-13-063085-3}}</ref> यसको मुख्यालय [[वांशिगटन डी.सी]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]मा छ। यस संगठनका प्रबंध निदेशक '''डामनिक स्ट्रस''' छन्। आईएमएफलाई विशेष मुद्रा एसडीआर (स्पेशल ड्राइंग राइट्स) छ। अन्तरराष्ट्रिय व्यापार र वित्तको निम्ति केही देशहरूको मुद्राको प्रयोग गरिन्छ, यसलाई एसडीआर भनिन्छ। एसडीआरमा [[यूरो]], [[पाउंड]], [[येन]] र [[डलर]] पर्छन्।
आईएमएफको स्थापना [[१९४४]]मा गरिएको हो। विभिन्न देशहरूका सरकारका ४५ प्रतिनिधिहरूले अमेरिकाको ब्रिटेन बुड्समा बैठक गरेर अन्तरराष्ट्रिय आर्थिक समझोताको रूपरेखा तैयार गरे। '''२७ डिसेम्बर १९४५''' का दिन २९ देशहरूले समझोतामा हस्ताक्षर गरेपछि आईएमएफको स्थापना भयो।

[[चित्र:Headquarters_of_the_International_Monetary_Fund_(Washington,_DC).jpg|thumb|left|[[वाशिंगटन डी.सी.]]मा मुख्यालय]]
आईएमएफ का कुल १८६ सदस्य देश छन्। २९ जून २००९मा [[कोसोवो गणराज्य]] १८६औं देशको रूपमा सामेल भयो।<ref name=imfkos>{{cite web
| author = स्टाफ रिपोर्ट्स्र
| title = कोसोवो गणराज्य अब आई.एम.एफ र विश्व बैंकको आधिकारिक सदस्य हो।
| publisher = ''द कोसोवो टाइम्स''
| date = २९ जून, २००६
| url = http://www.kosovotimes.net/flash-news/676-republic-of-kosovo-is-now-officially-a-member-of-the-imf-and-the-world-bank.html
| accessdate = २९ जून, २००६
| quote = Kosovo signed the Articles of Agreement of the International Monetary Fund (IMF) and the International Bank for Reconstruction and Development (the World Bank) on behalf of Kosovo at the State Department in Washington. }}</ref><ref name=imfkospr>{{cite press release
| title = कोसोवो आई.एम.एफको १८६औं सदस्य बन्यो
| publisher = आई.एम.एफ
| date = २९ जून, २००६
| url = http://www.imf.org/external/np/sec/pr/2009/pr09240.htm
| accessdate = २९ जून, २००६
| quote = }}</ref> आईएमएफको उद्देश्य आर्थिक स्थिरता सुरक्षित गर्नु, आर्थिक प्रगतिलाई बढावा दिनु, गरीबी कम गर्नु, रोजगारलाई बढाउनु र अन्तरराष्ट्रिय व्यापार सुविधाजनक बनाउनु हो। सदस्य देशहरूको संख्या बढनुका साथै वैश्विक अर्थ-व्यवस्थामा आईएमएफको कार्य धेरै बढेर गएकोछ।
कुनै पनि देशले आईएमएफको सदस्यताको लागि आवेदन गर्न सक्छ। सर्वप्रथम यो आवेदन आईएमएफको कार्यपालक बोर्डद्वारा विचाराधीन पठाइन्छ। त्यसपछि एग्जीक्यूटिव बोर्ड, बोर्ड अफ गर्वनेसलाई उसको स्वीकृतिको निम्ति पठाइन्छ। त्यहाँ स्वीकृत भएपछि सदस्यता प्राप्त हुन्छ।

== सन्दर्भ ==
{{reflist}}

== बाहिरका सूत्र ==
* [http://www.imf.org इंटरनेशनल मनिटरी फंड] आधिकारिक जालस्थल
{{Commonscat|International Monetary Fund}}

[[श्रेणी:अन्तराष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:अन्तरराष्ट्रिय वित्तीय संस्थान]]
[[श्रेणी:अन्तराष्ट्रिय संस्था]]
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:हिन्दीबाट अनुवादित]]

१७:५३, १० मार्च २०१४ जस्तै गरी पुनरावलोकन

ढाँचा:Infobox Central bank अन्तरराष्ट्रिय आर्थिक निधि (अंग्रेजी:इंटरनेशनल मनीटरी फंड, लघुरूप:आईएमएफ) एउटा अन्तरराष्ट्रिय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नजर राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधी सहायता दिन्छ। यो संगठन अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्नुको साथ-साथ विकास कार्यलाई सुगम बनाउन सहायता गर्दछ। [१] यसको मुख्यालय वांशिगटन डी.सी, संयुक्त राज्यमा छ। यस संगठनका प्रबंध निदेशक डामनिक स्ट्रस छन्। आईएमएफलाई विशेष मुद्रा एसडीआर (स्पेशल ड्राइंग राइट्स) छ। अन्तरराष्ट्रिय व्यापार र वित्तको निम्ति केही देशहरूको मुद्राको प्रयोग गरिन्छ, यसलाई एसडीआर भनिन्छ। एसडीआरमा यूरो, पाउंड, येनडलर पर्छन्। आईएमएफको स्थापना १९४४मा गरिएको हो। विभिन्न देशहरूका सरकारका ४५ प्रतिनिधिहरूले अमेरिकाको ब्रिटेन बुड्समा बैठक गरेर अन्तरराष्ट्रिय आर्थिक समझोताको रूपरेखा तैयार गरे। २७ डिसेम्बर १९४५ का दिन २९ देशहरूले समझोतामा हस्ताक्षर गरेपछि आईएमएफको स्थापना भयो।

वाशिंगटन डी.सी.मा मुख्यालय

आईएमएफ का कुल १८६ सदस्य देश छन्। २९ जून २००९मा कोसोवो गणराज्य १८६औं देशको रूपमा सामेल भयो।[२][३] आईएमएफको उद्देश्य आर्थिक स्थिरता सुरक्षित गर्नु, आर्थिक प्रगतिलाई बढावा दिनु, गरीबी कम गर्नु, रोजगारलाई बढाउनु र अन्तरराष्ट्रिय व्यापार सुविधाजनक बनाउनु हो। सदस्य देशहरूको संख्या बढनुका साथै वैश्विक अर्थ-व्यवस्थामा आईएमएफको कार्य धेरै बढेर गएकोछ। कुनै पनि देशले आईएमएफको सदस्यताको लागि आवेदन गर्न सक्छ। सर्वप्रथम यो आवेदन आईएमएफको कार्यपालक बोर्डद्वारा विचाराधीन पठाइन्छ। त्यसपछि एग्जीक्यूटिव बोर्ड, बोर्ड अफ गर्वनेसलाई उसको स्वीकृतिको निम्ति पठाइन्छ। त्यहाँ स्वीकृत भएपछि सदस्यता प्राप्त हुन्छ।

सन्दर्भ

  1. सुलिवान, आर्थर; स्टीवन एम शेफ्रिन (२००३), इकनोमिक्स: प्रिंसिपल्स इन ऐक्शन, अपर सैडल रिवर, न्यू जर्सी 07458: पियरसन प्रेन्टिस हल, पृ: ४८८, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. स्टाफ रिपोर्ट्स्र (२९ जून, २००६), "कोसोवो गणराज्य अब आई.एम.एफ र विश्व बैंकको आधिकारिक सदस्य हो।", द कोसोवो टाइम्स, अन्तिम पहुँच २९ जून, २००६, "Kosovo signed the Articles of Agreement of the International Monetary Fund (IMF) and the International Bank for Reconstruction and Development (the World Bank) on behalf of Kosovo at the State Department in Washington." 
  3. "कोसोवो आई.एम.एफको १८६औं सदस्य बन्यो" (प्रेस विज्ञप्ति), आई.एम.एफ, २९ जून, २००६, अन्तिम पहुँच २९ जून, २००६ 

बाहिरका सूत्र