सामग्रीमा जानुहोस्

"पछौटे डढुवा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६: पङ्क्ति ६:
==जीवन चक्र==
==जीवन चक्र==
==रोग व्यवस्थापन ==
==रोग व्यवस्थापन ==
यस रोगलाई एक महत्त्वपूर्ण र व्यवस्थापन गर्न अलिक कठिन रोगका रुपमा लिइन्छ ।<ref name="Wiley2013"/> रोगका नियन्त्रणका निम्ति विभिन्न ढुसीनासक विषादीहरू पनि पाइन्छन् ।<ref>https://www.plantvillage.org/en/topics/potato/infos/diseases_and_pests_description_uses_propagation</ref> रोग देखिएको केही समय लगत्तै नफैलून् भन्ने हेतुले उपचारार्थ गर्नु पर्ने हुन्छ ।

* रोग अवरोधक तथा सहन सक्ने जातहरू लगाउने, भरपर्दो बीउ वितरकहरूबाट विक्री हुने विउहरू मात्र किन्ने, रोगग्रस्त ठाउँबाट तयार पारिएका बिउको प्रयोग नगर्ने,
* मौसमको ख्याल राखी रोग लाग्ने सम्भावनाको विश्लेषण गर्ने,
* रोगको अवस्था हेरी मात्र विषादीको प्रयोग गर्ने,

==एतिहासिक स्थान==
==एतिहासिक स्थान==



२१:१४, ३१ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

पछौटे डढुवा (अङ्ग्रेजी: Late Blight) वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो ।[] प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् ।[] १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग यसैले गर्दा लागेको हो ।

उत्पत्ती

फाइटोथोप्रा को ग्रिक भाषामा फाइटो भन्नाले बोट/वनस्पति र थोप्रा ले क्षति/तहसनहस भएको अर्थ दिन्छ । इन्फेस्टेन्स्ले क्षति पुर्याइरहेको भन्ने अर्थ दिन्छ ।

जीवन चक्र

रोग व्यवस्थापन

यस रोगलाई एक महत्त्वपूर्ण र व्यवस्थापन गर्न अलिक कठिन रोगका रुपमा लिइन्छ ।[] रोगका नियन्त्रणका निम्ति विभिन्न ढुसीनासक विषादीहरू पनि पाइन्छन् ।[] रोग देखिएको केही समय लगत्तै नफैलून् भन्ने हेतुले उपचारार्थ गर्नु पर्ने हुन्छ ।

  • रोग अवरोधक तथा सहन सक्ने जातहरू लगाउने, भरपर्दो बीउ वितरकहरूबाट विक्री हुने विउहरू मात्र किन्ने, रोगग्रस्त ठाउँबाट तयार पारिएका बिउको प्रयोग नगर्ने,
  • मौसमको ख्याल राखी रोग लाग्ने सम्भावनाको विश्लेषण गर्ने,
  • रोगको अवस्था हेरी मात्र विषादीको प्रयोग गर्ने,

एतिहासिक स्थान

सन्दर्भ सामग्री

  1. १.० १.१ Nowicki, Marcin (११ अक्टोबर २०१३), "Late blight of tomato. In:Translational Genomics for Crop Breeding: Volume 1, Biotic Stress, pp.241-265", Biotic Stress (John Wiley & Sons, Inc.): 241–265, डिओआई:10.1002/9781118728475.ch13, अन्तिम पहुँच २०१३-१०-२९ 
  2. Nowicki, Marcin (१७ अगस्ट २०११), "Potato and tomato late blight caused by Phytophthora infestans: An overview of pathology and resistance breeding", Plant Disease (Plant Disease, ASP) 96: 4–17, डिओआई:10.1094/PDIS-05-11-0458, अन्तिम पहुँच २०११-०८-३० 
  3. https://www.plantvillage.org/en/topics/potato/infos/diseases_and_pests_description_uses_propagation

बाह्य लिङ्कहरू