सामग्रीमा जानुहोस्

"द भ्वाइस अफ नेपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११५: पङ्क्ति ११५:
|}
|}


==संस्करण १==
द भोइस अफ नेपालको संस्करण १ को लागि अडिसन, द भोइस अफ नेपालको आधिकारिक अनुप्रयोग मार्फत लिइएको थियोे जसको अनुप्रयोग भने [[एन्ड्रोइड]] र [[आइओएस]]मा उपलब्ध गराइएको थियोे। यसमा ३० दिनको समयावधिमा जम्मा जम्मी १२,००० डिजिटल भिडियोहरू प्राप्त भएका थिए, र अझै २० दिन लगाएर नेपालका र [[जापान]], [[अस्ट्रेलिया]], [[संयुक्त अरब इमिरेट्स]], [[भारत]]का आप्रवासी नेपालीहरू गरि १०८ जना प्रतिस्पर्धीहरूलाई मात्र छनोट गरिएको थियोे।<ref>{{cite web |title=द भोइस अफ नेपालको अडिसन सुरु भएको छ |url=https://www.osnepal.com/526155 |website=अोएस नेपाल डटकम :: ताजा खवर, समाचार, ताजा, राजनैतिक, विश्व, मनोरञ्जन, खेलकुद, प्रविधि, अन्तरवार्ता, नेपालको समाचार |accessdate=५ जनवरी २०१९ |language=अङ्ग्रेजी}}</ref><ref name="The Voice of Nepal Audition">{{cite web|url=http://wavemag.com.np/the-voice-of-nepal-begins/|publisher=द भोइस अफ नेपाल|title=द भोइस अफ नेपाल, डिजिटल अडिसन|access-date=२०१७-०८-२६}}</ref><ref>{{cite web |title=जगदम्बा मोटर्सले आँउदो द भोइस अफ नेपालको शीर्षक प्रायोजकको रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ |url=https://www.sharesansar.com/newsdetail/jagdamba-motors-signs-up-with-upcoming-voice-of-nepal-as-the-title-sponsor |website=शेयर संसार डटकम |accessdate=५ जनवरी २०१९ |language=अङ्ग्रेजी |date=१५ डिसेम्बर २०१६}}</ref>

पहिलो श्रृङ्खला भने ९ भदौ २०७५ मा, [[कान्तिपुर टेलिभिजन]] र रमाइलो एचडीमा प्रसारण गरिएको थियो। यस कार्यक्रम हरेक साताको सनिवार र आइतबार ठिक ९ बजे देखि प्रसारण गरिएको थियो।<ref>{{cite web |title=द भोइस अफ नेपाल: अभय सुब्बा गायन वास्तविकता कार्यक्रमको बारे उत्साहित छिन् |url=https://kathmandutribune.com/the-voice-of-nepal-abhaya-subba-excited-about-the-singing-reality-show/ |website=काठमाडौं ट्रिब्युन डटकम |accessdate=५ जनवरी २०१९ |date=२ अप्रिल २०१८}}</ref>
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
* [[नेपाल आइडल]]
* [[नेपाल आइडल]]

१७:३५, १७ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

द भ्वाइस अफ नेपाल
शैलीवास्तविकता टेलिभिजन
सर्जकजोन डे मल
निर्देशकलक्ष्मण पौडेल
प्रस्तुतकर्तासुशील सिटौला, अोसिन सिटौला
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या३१
निर्माण
कार्यकारी निर्माता(हरू)प्रहलाद सिंह महत
सुशील नेपाल
निर्माता(हरू)
  • एएनसी कार्यक्रम व्यवस्थापन
  • कुबेर डङ्गोल
  • जीवन आचार्य
सम्पादक(हरू)
  • सोहन मानन्धर
  • बुद्ध रत्न महर्जन
  • साजन साही
  • सुदिप श्रेष्ठ
  • सन्दीप राई
प्रसारण अवधि१ घण्टा
प्रसारण
मूल च्यानल
तस्वीर ढाँचाएचडी टिभी
प्रथम प्रसारण२०७५ भदौ ९ गते – हाल
बाह्य कडीहरू
वेबसाइट
द भोइस अफ नेपाल
प्रशिक्षक(हरू)दीप श्रेष्ठ
सनुप पौडेल
अभय सुब्बा
प्रमोद खरेल
उद्घोषकसुशील नेपाल, अोसिन सिटौला
प्रसारककान्तिपुर टेलिभिजन रमाइलो एचडी
विजेता
सिडि विजय अधिकारी (समूह दिप)

द भोइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता श्रृङ्खला द भोइसको एक नेपाली ढाँचा हो जसको पहिलो संस्करण भने समूह दीपबाट सीडी विजय आदिकारीले जितेका थिए।

यस वास्तविक गायन श्रृङ्खलाका उद्घोषकहरू सुशील नेपाल र अोसिन सिटौला हुन् भने, ४ जना प्रशिक्षकहरूमा सनुप पौडेल, अभय सुब्बा, दीप श्रेष्ठप्रमोद खरेल रहेका थिए। यस कार्यक्रमलाई निर्देशन भने, पहिलाका नेपाल आइडलका प्रथम संस्करणका निर्देशक लक्ष्मण पौडेलले गरेका हुन्।[१][२][३]

संस्करणको सारांश

  टोली प्रमोद
  टोली सनुप
  टोली अभय
  टोली दीप

संस्करण पहिलो प्रसारण अन्तिम प्रसारण विजेता उप-विजेता उप-विजेता उप-विजेता विजयी प्रशिक्षक Presenters Coaches (chair's order)
1 2 3 4
भदौ ९, २०७५ पुस १, २०७५ सिडि विजय अधिकारी कुशल आचार्य सप्तक दूतराज श्रीजय थपलिया दीप श्रेष्ठ सुशील नेपाल अोसिन सिटौला प्रमोद सनुप अभया दीप
घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी घोषण हुन बाँकी

संस्करण १

द भोइस अफ नेपालको संस्करण १ को लागि अडिसन, द भोइस अफ नेपालको आधिकारिक अनुप्रयोग मार्फत लिइएको थियोे जसको अनुप्रयोग भने एन्ड्रोइडआइओएसमा उपलब्ध गराइएको थियोे। यसमा ३० दिनको समयावधिमा जम्मा जम्मी १२,००० डिजिटल भिडियोहरू प्राप्त भएका थिए, र अझै २० दिन लगाएर नेपालका र जापान, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, भारतका आप्रवासी नेपालीहरू गरि १०८ जना प्रतिस्पर्धीहरूलाई मात्र छनोट गरिएको थियोे।[४][५][६]

पहिलो श्रृङ्खला भने ९ भदौ २०७५ मा, कान्तिपुर टेलिभिजन र रमाइलो एचडीमा प्रसारण गरिएको थियो। यस कार्यक्रम हरेक साताको सनिवार र आइतबार ठिक ९ बजे देखि प्रसारण गरिएको थियो।[७]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "द भोइस अफ नेपालका प्रशिक्षकहरू", द भोइस अफ नेपाल, अन्तिम पहुँच २०१७-०८-२५ 
  2. "द भोइस अफ नेपालको क्षेत्रीय अडिसन सुरु", काठमाडौं पोस्ट डट इ कान्तिपुर डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०१९ 
  3. "अब "द भोइस अफ नेपाल" हाम्रो पात्रोमा", हाम्रो पात्रो डटकम, अन्तिम पहुँच ५ जनवरी २०१९ 
  4. "द भोइस अफ नेपालको अडिसन सुरु भएको छ", अोएस नेपाल डटकम :: ताजा खवर, समाचार, ताजा, राजनैतिक, विश्व, मनोरञ्जन, खेलकुद, प्रविधि, अन्तरवार्ता, नेपालको समाचार (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०१९ 
  5. "द भोइस अफ नेपाल, डिजिटल अडिसन", द भोइस अफ नेपाल, अन्तिम पहुँच २०१७-०८-२६ 
  6. "जगदम्बा मोटर्सले आँउदो द भोइस अफ नेपालको शीर्षक प्रायोजकको रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ", शेयर संसार डटकम (अङ्ग्रेजीमा), १५ डिसेम्बर २०१६, अन्तिम पहुँच ५ जनवरी २०१९ 
  7. "द भोइस अफ नेपाल: अभय सुब्बा गायन वास्तविकता कार्यक्रमको बारे उत्साहित छिन्", काठमाडौं ट्रिब्युन डटकम, २ अप्रिल २०१८, अन्तिम पहुँच ५ जनवरी २०१९ 

बाह्य कडीहरू