सामग्रीमा जानुहोस्

दीप श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीप श्रेष्ठ
व्यक्तिगत विवरण
जन्मधरान, नेपाल
पेशागायक, संगितकार

दीप श्रेष्ठ नेपाली गायक तथा संगितकार हुन ।[१][२] उनले गाएको 'बितेका कुरा','कति कमजोर रहेछ भाग्य','हर रात् सपनिमा ऐठन हुन्छ' नेपाली संगितमा सदाबहार गायक रुपमा परिचित छन ।

जीवनी

[सम्पादन]

जन्म स्थान : धरान नगरपालिका(कोशी अञ्चल)

गीत हरू

[सम्पादन]
  • बितेका कुरा ले
  • कति कमजोर रहेछ भाग्य
  • तिमि टाढा हुन्छऔ जति
  • हर रात् सपनिमा ऐठन हुन्छ
  • आखा हरूमा चाह अल्इदा

अवार्ड

[सम्पादन]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "Deep Shrestha – Nepalicollections.com:: A window to nepali world..", nepalicollections.com, मूलबाट २२ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४। अभिलेखिकरण २२ फेब्रुअरी २०१४ वेब्याक मेसिन
  2. ↑ "A night with Deep Shrestha | Entertainment", ekantipur.com, मूलबाट २५ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४।