द भ्वाइस अफ नेपाल
| द भ्वाइस अफ नेपाल | |
|---|---|
| शैली | वास्तविकता टेलिभिजन |
| सर्जक | जोन डे मल |
| निर्देशक | लक्ष्मण पौडेल |
| प्रस्तुतकर्ता | सुशील सिटौला, ओसिन सिटौला |
| निर्माण गर्ने देश | नेपाल |
| भाषा(हरू) | नेपाली अङ्ग्रेजी |
| सत्रहरुको सङ्ख्या | २ |
| भागहरूको सङ्ख्या | ३१ |
| निर्माण | |
| कार्यकारी निर्माता(हरू) | प्रहलाद सिंह महत सुशील नेपाल |
| निर्माता(हरू) |
|
| सम्पादक(हरू) |
|
| प्रसारण अवधि | १ घण्टा |
| प्रसारण | |
| मूल च्यानल |
|
| तस्वीर ढाँचा | एचडी टिभी |
| प्रथम प्रसारण | २०७५ भदौ ९ गते – हाल |
| बाह्य कडीहरू | |
| वेबसाइट | |
| द भोइस अफ नेपाल | |
|---|---|
| प्रशिक्षक(हरू) | दीप श्रेष्ठ सनुप पौडेल अभय सुब्बा प्रमोद खरेल |
| उद्घोषक | सुशील नेपाल, ओसिन सिटौला |
| प्रसारक | कान्तिपुर टेलिभिजन रमाइलो एचडी |
| विजेता | |
| सिडि विजय अधिकारी (समूह दिप) | |
द भोइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भोइसको एक नेपाली कार्यक्रम हो । यसको पहिलो संस्करण भने समूह दीपबाट सीडी विजय अधिकारीले जितेका थिए।
यस वास्तविक गायन शृङ्खलाका उद्घोषकहरू सुशील नेपाल र ओसिन सिटौला हुन् भने, ४ जना प्रशिक्षकहरूमा सनुप पौडेल, अभय सुब्बा, दीप श्रेष्ठ र प्रमोद खरेल रहेका थिए। यस कार्यक्रमलाई निर्देशन भने, पहिलाका नेपाल आइडलका प्रथम संस्करणका निर्देशक लक्ष्मण पौडेलले गरेका हुन्।[१][२][३]
संस्करणको सारांश
[सम्पादन गर्नुहोस्]- टोली प्रमोद
- टोली सनुप
- टोली अभय
- टोली दीप
| संस्करण | पहिलो प्रसारण | अन्तिम प्रसारण | विजेता | उप-विजेता | उप-विजेता | उप-विजेता | विजयी प्रशिक्षक | Presenters | Coaches (chair's order) | ||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||||||||
| १ | भदौ ९, २०७५ | पुस १, २०७५ | सिडि विजय अधिकारी | कुशल आचार्य | सप्तक दूतराज | श्रीजय थपलिया | दीप श्रेष्ठ | सुशील नेपाल | ओसिन सिटौला | प्रमोद | सनुप | अभया | दीप |
| २ | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | प्रमोद | राजु | आस्था | दीप | ||
संस्करण १
[सम्पादन गर्नुहोस्]द भोइस अफ नेपालको संस्करण १ को लागि अडिसन, द भोइस अफ नेपालको आधिकारिक अनुप्रयोग मार्फत लिइएको थियोे जसको अनुप्रयोग भने एन्ड्रोइड र आइओएसमा उपलब्ध गराइएको थियोे। यसमा ३० दिनको समयावधिमा जम्मा जम्मी १२,००० डिजिटल भिडियोहरू प्राप्त भएका थिए, र अझै २० दिन लगाएर नेपालका र जापान, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, भारतका आप्रवासी नेपालीहरू गरी १०८ जना प्रतिस्पर्धीहरूलाई मात्र छनोट गरिएको थियोे।[४][५][६]
पहिलो शृङ्खला भने ९ भदौ २०७५ मा, कान्तिपुर टेलिभिजन र रमाइलो एचडीमा प्रसारण गरिएको थियो। यस कार्यक्रम हरेक साताको सनिवार र आइतबार ठिक ९ बजे देखि प्रसारण गरिएको थियो।[७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "द भोइस अफ नेपालका प्रशिक्षकहरू", द भोइस अफ नेपाल, अन्तिम पहुँच २०१७-०८-२५। अभिलेखिकरण २०२३-०८-२८ वेब्याक मेसिन
- ↑ "द भोइस अफ नेपालको क्षेत्रीय अडिसन सुरु", काठमाडौँ पोस्ट डट इ कान्तिपुर डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०१९।
- ↑ "अब "द भोइस अफ नेपाल" हाम्रो पात्रोमा", हाम्रो पात्रो डटकम, अन्तिम पहुँच ५ जनवरी २०१९।
- ↑ "द भोइस अफ नेपालको अडिसन सुरु भएको छ", ओएस नेपाल डटकम :: ताजा खवर, समाचार, ताजा, राजनैतिक, विश्व, मनोरञ्जन, खेलकुद, प्रविधि, अन्तरवार्ता, नेपालको समाचार (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०१९। अभिलेखिकरण २०१९-०१-०५ वेब्याक मेसिन
- ↑ "द भोइस अफ नेपाल, डिजिटल अडिसन", द भोइस अफ नेपाल, अन्तिम पहुँच २०१७-०८-२६। अभिलेखिकरण २०१९-०१-३१ वेब्याक मेसिन
- ↑ "जगदम्बा मोटर्सले आँउदो द भोइस अफ नेपालको शीर्षक प्रायोजकको रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ", शेयर संसार डटकम (अङ्ग्रेजीमा), १५ डिसेम्बर २०१६, अन्तिम पहुँच ५ जनवरी २०१९।
- ↑ "द भोइस अफ नेपाल: अभय सुब्बा गायन वास्तविकता कार्यक्रमको बारे उत्साहित छिन्", काठमाडौँ ट्रिब्युन डटकम, २ अप्रिल २०१८, अन्तिम पहुँच ५ जनवरी २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- द भोइस अफ नेपालको बारेमा समाचार अभिलेखिकरण २०१८-१२-१० वेब्याक मेसिन
- के हो डिजिटल अडिसन अभिलेखिकरण २०१८-११-३० वेब्याक मेसिन
- किन मैले द भोइस अफ नेपाल मनपराउँछु अभिलेखिकरण २०१८-१२-२४ वेब्याक मेसिन