सामग्रीमा जानुहोस्

"सङ्जा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
इतिहास: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २८: पङ्क्ति २८:
== इतिहास ==
== इतिहास ==


स्कट रोबिनले अक्टोबर २००८ मा बनाएका उत्पादन एमी ष्ट्रिटले, सङ्जाको अधिग्रहण गरेको थियो। अगष्ट २०१० मा, एमी ष्ट्रिट अमेजनलाई नखुलाइएको रकममा बेचिएको थियो। यसको लगत्तै पछि सह-संस्थापकहरू - प्रमुख कार्यकारी अधिकृत अलायस रोमन, प्रमुख सञ्चालन अधिकारी पिटर एस्बिल, प्रमुख उत्पादन अधिकारी  इलियट ब्रिस र प्रमुख वाणिज्य अधिकारी एरिक डेभिचले सङ्जामा उनीहरूको प्रयासलाई अस्वीकार गरिएको थियो। टोलीले मूल संस्करण बन्द गर्दै, सङ्जालाई नयाँ अल्फा संस्करणमा पुन: सुरू गरेका थिए। अर्को बर्षमा संस्थापकहरूले बिभिन्न पुनरावृत्तिहरूको प्रयोग गरेका थिए। उक्त अनुप्रयोगलाई मूल रूपमा सन् २०१० मा सुरू गरिएको थियो सामाजिक रेडियो भनिने कार्यले प्रयोगकर्ताहरूलाई उनीहरूका साथीहरूका लागि डिजे बन्न अनुमति दिएको थियो जसलाई पाण्डो डेली नाम दिइएको थियो। अनुप्रयोग अल्फा संस्करणको साथ विभिन्न पुनरावृत्तिहरूको परीक्षण गरिएको एक बर्ष पछि, १३ सेप्टेम्बर, २०११ मा आइफोन र एण्ड्रोइड अनुप्रयोगहरूमा परिक्षण संस्करणको साथ पुन: सुरु गरिएको थियो जसमा २५ विशेषज्ञ सङ्गीत व्यवस्थापकहरूको टोली समावेश थिए।
स्कट रोबिनले अक्टोबर २००८ मा बनाएका उत्पादन एमी ष्ट्रिटले, सङ्जाको अधिग्रहण गरेको थियो। अगष्ट २०१० मा, एमी ष्ट्रिट अमेजनलाई नखुलाइएको रकममा बेचिएको थियो।<ref>{{cite web| first = Kristen| last = Nicole| publisher = bub.blicio.us| title = Interview with Amie Street: Why Keep Acquisition of Songza a Secret?| accessdate = March 25, 2011| url = http://bub.blicio.us/interview-with-amie-street-why-keep-acquisition-of-songza-a-secret/| url-status = dead| archiveurl = https://web.archive.org/web/20110309044239/http://bub.blicio.us/interview-with-amie-street-why-keep-acquisition-of-songza-a-secret/| archivedate = March 9, 2011| df = mdy-all}}</ref> यसको लगत्तै पछि सह-संस्थापकहरू - प्रमुख कार्यकारी अधिकृत अलायस रोमन, प्रमुख सञ्चालन अधिकारी पिटर एस्बिल, प्रमुख उत्पादन अधिकारी  इलियट ब्रिस र प्रमुख वाणिज्य अधिकारी एरिक डेभिचले सङ्जामा उनीहरूको प्रयासलाई अस्वीकार गरिएको थियो।<ref>{{cite web| first= Michael | last= Arrington| publisher= [[TechCrunch]]|title= Amazon Acquires Amie Street, But Not in a Good Way| accessdate = September 8, 2010| url= https://techcrunch.com/2010/09/08/amazon-acquires-amie-street-but-not-in-a-good-way/}}</ref> टोलीले मूल संस्करण बन्द गर्दै, सङ्जालाई नयाँ अल्फा संस्करणमा पुन: सुरू गरेका थिए। अर्को बर्षमा संस्थापकहरूले बिभिन्न पुनरावृत्तिहरूको प्रयोग गरेका थिए। उक्त अनुप्रयोगलाई मूल रूपमा सन् २०१० मा सुरू गरिएको थियो सामाजिक रेडियो भनिने कार्यले प्रयोगकर्ताहरूलाई उनीहरूका साथीहरूका लागि डिजे बन्न अनुमति दिएको थियो जसलाई पाण्डो डेली नाम दिइएको थियो।<ref name=Upstart>{{cite news| first= Michael| last= del Castillo| work = [[American City Business Journals|Upstart Business Journal]] |title= Downtime: The birth of Songza| accessdate = June 15, 2012| url= http://upstart.bizjournals.com/entrepreneurs/hot-shots/2012/06/15/songza-minigolfs-to-no-1-app.html?page=2}}</ref> अनुप्रयोग अल्फा संस्करणको साथ विभिन्न पुनरावृत्तिहरूको परीक्षण गरिएको एक बर्ष पछि, १३ सेप्टेम्बर, २०११ मा आइफोन र एण्ड्रोइड अनुप्रयोगहरूमा परिक्षण संस्करणको साथ पुन: सुरु गरिएको थियो जसमा २५ विशेषज्ञ सङ्गीत व्यवस्थापकहरूको टोली समावेश थिए।<ref name="The New York Times" /><ref name="PandoDaily" /><ref name=TechCrunch1>{{cite web| first= Rip| last= Empson| publisher= [[TechCrunch]]|title= Songza Raises Seven Figure Round; Launches Mobile, Sharable Music Collections in the Cloud| accessdate = September 13, 2011| url= https://techcrunch.com/2011/09/13/songza-raises-seven-figure-round-launches-mobile-sharable-music-collections-in-the-cloud/}}</ref><ref>[http://www.ad60.com/2011/09/19/songza-launches-iphone-android-apps-digitize-mix-tape/ "Songza launches iPhone and Android apps to digitize the mix tape"] {{webarchive|url=https://web.archive.org/web/20120613185321/http://www.ad60.com/2011/09/19/songza-launches-iphone-android-apps-digitize-mix-tape/ |date=June 13, 2012 }}.</ref>


यसको नवीन सुविधा ७ जुन २०१२ मा आइप्याडमम पनि प्रस्तुत गरिएको थियो। आइप्याड अनुप्रयोग सुरुवातको पहिलो १० दिनमा, सङ्जाले १० लाख १५ हजार भन्दा बढी डाउनलोडहरू प्राप्त गरेको थियो।
यसको नवीन सुविधा ७ जुन २०१२ मा आइप्याडमम पनि प्रस्तुत गरिएको थियो। आइप्याड अनुप्रयोग सुरुवातको पहिलो १० दिनमा, सङ्जाले १० लाख १५ हजार भन्दा बढी डाउनलोडहरू प्राप्त गरेको थियो।<ref name="The New York Times" /><ref name = TechCrunch2>{{cite web| first= Jordan| last= Crook| publisher= [[TechCrunch.com]]|title= Songza, the Music Streaming Service That Does All Work for You, Launches an iPad App| accessdate = June 7, 2012| url= https://techcrunch.com/2012/06/07/songza-the-music-streaming-service-that-does-all-work-for-you-launches-an-ipad-app/}}</ref>


१२ जुन २०१२ मा, सङ्जालाई आइप्याड लागि आइट्यून्समा शीर्ष नि:शुल्क अनुप्रयोग र आईफोनका लागि शीर्ष दोस्रो निःशुल्क अनुप्रयोगको रूपमा सूचीबद्ध गरिएको थियो। सेवालाई १० जुलाई २०१२ मा एण्ड्रोइ र १४ अगष्ट २०१२ मा एण्ड्रोइडमा आधारित ट्याबलेट्सहरूमा सार्वजनिक गरिएको थियो यस अनुप्रयोगलाई ७ अगष्ट २०१२ मा क्यानडामा विस्तार गरिएको थियो, र सार्वजनिक गरिए लगत्तै १३ अगष्ट २०१२ मा, यो शीर्ष निःशुल्क अनुप्रयोग बन्न सफल भएको थियो। जून २०१३ मा माइक्रोसफ्टको बिल्ड डेभलपर नामक कार्यक्रमको हप्ता भित्रै, सङ्जा आधिकारिक रूपमा विण्डोज अनुप्रयोगमा प्रवेश गरेको थियो। सङ्जा ७ अगष्ट २०१२ मा क्यानाडामा सुरु गरिएको थियो र सुरुवात गरिएको ७० दिन पछि १० लाख डाउनलोड प्राप्त गरेको थियो।
१२ जुन २०१२ मा, सङ्जालाई आइप्याड लागि आइट्यून्समा शीर्ष नि:शुल्क अनुप्रयोग र आईफोनका लागि शीर्ष दोस्रो निःशुल्क अनुप्रयोगको रूपमा सूचीबद्ध गरिएको थियो।<ref>{{cite news| first= Stephanie| last= Mlot| work = [[PC Magazine]]|title= Songza Hits 1.15 Million iOS Downloads in 10 Days| accessdate = June 18, 2012| url= https://www.pcmag.com/article2/0,2817,2405952,00.asp}}</ref> सेवालाई १० जुलाई २०१२ मा एण्ड्रोइ र १४ अगष्ट २०१२ मा एण्ड्रोइडमा आधारित ट्याबलेट्सहरूमा सार्वजनिक गरिएको थियो यस अनुप्रयोगलाई ७ अगष्ट २०१२ मा क्यानडामा विस्तार गरिएको थियो, र सार्वजनिक गरिए लगत्तै १३ अगष्ट २०१२ मा, यो शीर्ष निःशुल्क अनुप्रयोग बन्न सफल भएको थियो।<ref>{{cite web| first= Glenn| last= Peoples| publisher= [[Billboard.biz]]|title= Songza Reaches One Million iOs Downloads in Ten Days, But Is It the Next Big Thing?| accessdate = June 19, 2012| url= http://www.billboard.biz/bbbiz/others/songza-reaches-one-million-ios-downloads-1007360352.story}}</ref> जून २०१३ मा माइक्रोसफ्टको बिल्ड डेभलपर नामक कार्यक्रमको हप्ता भित्रै, सङ्जा आधिकारिक रूपमा विण्डोज अनुप्रयोगमा प्रवेश गरेको थियो। सङ्जा ७ अगष्ट २०१२ मा क्यानाडामा सुरु गरिएको थियो र सुरुवात गरिएको ७० दिन पछि १० लाख डाउनलोड प्राप्त गरेको थियो।<ref>{{cite web| first= Andrew| last= Kameka| publisher= Androinica.com |title= Songza re-ups with expert Music Concierge playlists, lockscreen controls, and new Holo-like design| accessdate = July 10, 2012| url= http://androinica.com/2012/07/songza-android-app/}}</ref><ref>{{cite news| first= Stephanie| last= Mlot| work = [[PC Magazine]]|title= Songza App Now Available on Android Tablets| accessdate = August 14, 2012| url= https://www.pcmag.com/article2/0,2817,2408435,00.asp}}</ref>


अक्टोबर २०१३ को सुरुवातमा, सङ्जाले एक प्रवाह सूचीको सुरूवात गर्दै विज्ञापन युक्त श्रव्य / श्रव्य दृश्य सम्मिलित गर्न सुरु गरेको थियो जसले गर्दा यो श्रव्य-विज्ञापन स्वतन्त्र भएको थिएन। 
अक्टोबर २०१३ को सुरुवातमा, सङ्जाले एक प्रवाह सूचीको सुरूवात गर्दै विज्ञापन युक्त श्रव्य / श्रव्य दृश्य सम्मिलित गर्न सुरु गरेको थियो जसले गर्दा यो श्रव्य-विज्ञापन स्वतन्त्र भएको थिएन। <ref name=PandoDaily/><ref>{{cite web| first= Anand| last= Ram| publisher= o.canada.com |title= Songza's Elias Roman wants to provide the music for every mood | accessdate = August 7, 2012| url= http://o.canada.com/2012/08/05/songzas-elias-roman-wants-to-provide-the-music-for-every-mood/}}</ref>
सन् २०१३ को अन्त्य सम्ममा सङ्जाले ५ लाख ५० हजार नियमित प्रयोगकर्ताहरू भएको बताएको थियो। 
सन् २०१३ को अन्त्य सम्ममा सङ्जाले ५ लाख ५० हजार नियमित प्रयोगकर्ताहरू भएको बताएको थियो।  <ref>[http://www.wpcentral.com/songza-sneaks-windows-store-wins-our-hearts]. WP Central. June 27, 2013.</ref><ref>[http://www.wpcentral.com/songza-sneaks-windows-store-wins-our-hearts]. WP Central. June 27, 2013.</ref>


सङ्जालाई १ जुलाई २०१४ मा गुगलद्वारा अधिग्रहण गरिएको थियो। तथापि, कुनै सर्तहरू भने खुलाइएको थिएन तर अनुमानले १५ मिलियन देखि ३९ मिलियनको बीचमा मूल्य राखेको थियो।
सङ्जालाई १ जुलाई २०१४ मा गुगलद्वारा अधिग्रहण गरिएको थियो।<ref>Dobby, Christine (August 23, 2012). [http://business.financialpost.com/2012/08/23/songza-startup-singing-a-canadian-tune/ "Songza startup singing a Canadian tune"]. ''[[Financial Post]]''. August 23, 2012.</ref><ref>Crook, Jordan (October 18, 2012). [https://techcrunch.com/2012/10/18/songzas-canada-launch-nabs-1-million-new-users-in-70-days/ "Songza's Canada Launch Nabs 1 Million New Users in 70 Days"]. [[TechCrunch]].</ref> तथापि, कुनै सर्तहरू भने खुलाइएको थिएन तर अनुमानले १५ मिलियन देखि ३९ मिलियनको बीचमा मूल्य राखेको थियो।<ref>{{Cite news|url = https://www.nytimes.com/2014/07/02/business/media/google-buys-songza-a-playlist-app-for-any-occasion.html|title = Google in Deal for Songza, a Music Playlist Service|last = Sisario|first = Ben|date = July 1, 2014|work = New York Times|accessdate = }}</ref> दुबै कम्पनीहरूले बयान जारी गर्दै उनीहरू सम्झौता गर्न उत्साहित भएको जनाएका थिए।<ref name="GoogleSongza">{{cite news|title=Google acquires music app start-up Songza|url=http://www.businesssun.com/index.php/sid/223470673/scat/3a8a80d6f705f8cc/ht/Google-acquires-music-app-start-up-Songza|accessdate= July 3, 2014|publisher=''Business Sun''}}</ref>
दुबै कम्पनीहरूले बयान जारी गर्दै उनीहरू सम्झौता गर्न उत्साहित भएको जनाएका थिए।


२ डिसेम्बर २०१५ मा, गुगलले ३१ जनवरी २०१६ मा सङ्जा गुगल प्ले सङ्गीतमा समायोजन हुने घोषणा गरेको थियो। १ फेब्रुअरी २०१६ मा, यसको वेबसाइटलाई निष्कृय गरिएको थियो। यस वेबसाइटको युआरएललाई प्रविष्ट गर्दा गुगल प्ले सङ्गीतमा पुनर्निर्देशित भएको जानकारी दिएको थियो।
२ डिसेम्बर २०१५ मा, गुगलले ३१ जनवरी २०१६ मा सङ्जा गुगल प्ले सङ्गीतमा समायोजन हुने घोषणा गरेको थियो। १ फेब्रुअरी २०१६ मा, यसको वेबसाइटलाई निष्कृय गरिएको थियो। यस वेबसाइटको युआरएललाई प्रविष्ट गर्दा गुगल प्ले सङ्गीतमा पुनर्निर्देशित भएको जानकारी दिएको थियो।<ref name=verge-songzagpm>{{cite web|title=Google brings Songza's best feature to Play Music|url=https://www.theverge.com/2014/10/21/7027707/google-brings-best-songza-feature-to-play-music|website=The Verge|accessdate=21 October 2014}}</ref>


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==

२२:००, १६ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

सङ्जा
साइटको प्रकार
नि:शुल्क इण्टरनेट रेडियो
उपलब्ध भाषाअङ्ग्रेजी
मुख्यालयहरूलङ आइल्याण्ड सहर, कुइन्स, न्युयोर्क सहर, अमेरिका
मालिकअल्फाबेट निगम
सर्जकआजा रस्किन र स्कट रोबिन
युआरएलsongza.com
अलेक्सा क्रमह्रास ७,५९८ (डिसेम्बर २०१५ को अनुसार)[]

सङ्जा संयुक्त राज्य अमेरिकाक्यानडामा इण्टरनेट प्रयोगकर्ताहरूको लागि सृजना गरिएको एक नि: शुल्क सङ्गीत प्रवाह तथा सिफारिस सेवा थियो।

यसको प्रवाह सूचीहरू सङ्गीत विज्ञहरूद्वारा बनाइएको कम्पनीले बताएको थियो।[][] सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई समय, स्वभाव वा गतिविधि अनुसार विभिन्न प्रवाह सूचीहरूको सिफारिस गर्दछ। सङ्जाले उठ्ने, काम गर्ने, ध्यान केन्द्रित गर्ने, मनोरञ्जन, र निद्रा जस्ता गतिविधिहरूको लागि प्रवाह सूचीहरूको प्रस्ताव गरेको थियो। प्रयोगकर्ताहरूले गीतहरूलाई माथिल्लो र तल्लो दर्जामा गरि मत व्यक्त गर्न सक्दछन् जसले गर्दा सेवा प्रयोगकर्ताहरूको व्यक्तिगत सङ्गीत प्राथमिकताहरूमा अनुकूलित हुनेछ।[] प्रयोगकर्ताहरूले प्रवाह सूचीहरू केवल कलाकार, गीत, वा विधाहरूमा आधारित नभई विषयवस्तु, रुचि र युग अनुसार पनि फेला पार्न सक्दछन्। सङ्जाको मुख्यालय न्यू योर्क सहरमा अवस्थित थियो।[]

२ डिसेम्बर २०१५ मा, गुगलले ३१ जनवरी २०१६ मा सङ्जा गुगल प्ले सङ्गीतमा समायोजन हुने घोषणा गरेको थियो। []

१ फेब्रुअरी २०१६ मा, यसको वेबसाइटलाई निष्कृय गरिएको थियो।[] यस वेबसाइटको युआरएललाई प्रविष्ट गर्दा गुगल प्ले सङ्गीतमा पुनर्निर्देशित भएको जानकारी दिएको थियो।

इतिहास

स्कट रोबिनले अक्टोबर २००८ मा बनाएका उत्पादन एमी ष्ट्रिटले, सङ्जाको अधिग्रहण गरेको थियो। अगष्ट २०१० मा, एमी ष्ट्रिट अमेजनलाई नखुलाइएको रकममा बेचिएको थियो।[] यसको लगत्तै पछि सह-संस्थापकहरू - प्रमुख कार्यकारी अधिकृत अलायस रोमन, प्रमुख सञ्चालन अधिकारी पिटर एस्बिल, प्रमुख उत्पादन अधिकारी  इलियट ब्रिस र प्रमुख वाणिज्य अधिकारी एरिक डेभिचले सङ्जामा उनीहरूको प्रयासलाई अस्वीकार गरिएको थियो।[] टोलीले मूल संस्करण बन्द गर्दै, सङ्जालाई नयाँ अल्फा संस्करणमा पुन: सुरू गरेका थिए। अर्को बर्षमा संस्थापकहरूले बिभिन्न पुनरावृत्तिहरूको प्रयोग गरेका थिए। उक्त अनुप्रयोगलाई मूल रूपमा सन् २०१० मा सुरू गरिएको थियो सामाजिक रेडियो भनिने कार्यले प्रयोगकर्ताहरूलाई उनीहरूका साथीहरूका लागि डिजे बन्न अनुमति दिएको थियो जसलाई पाण्डो डेली नाम दिइएको थियो।[१०] अनुप्रयोग अल्फा संस्करणको साथ विभिन्न पुनरावृत्तिहरूको परीक्षण गरिएको एक बर्ष पछि, १३ सेप्टेम्बर, २०११ मा आइफोन र एण्ड्रोइड अनुप्रयोगहरूमा परिक्षण संस्करणको साथ पुन: सुरु गरिएको थियो जसमा २५ विशेषज्ञ सङ्गीत व्यवस्थापकहरूको टोली समावेश थिए।[][][११][१२]

यसको नवीन सुविधा ७ जुन २०१२ मा आइप्याडमम पनि प्रस्तुत गरिएको थियो। आइप्याड अनुप्रयोग सुरुवातको पहिलो १० दिनमा, सङ्जाले १० लाख १५ हजार भन्दा बढी डाउनलोडहरू प्राप्त गरेको थियो।[][१३]

१२ जुन २०१२ मा, सङ्जालाई आइप्याड लागि आइट्यून्समा शीर्ष नि:शुल्क अनुप्रयोग र आईफोनका लागि शीर्ष दोस्रो निःशुल्क अनुप्रयोगको रूपमा सूचीबद्ध गरिएको थियो।[१४] सेवालाई १० जुलाई २०१२ मा एण्ड्रोइ र १४ अगष्ट २०१२ मा एण्ड्रोइडमा आधारित ट्याबलेट्सहरूमा सार्वजनिक गरिएको थियो यस अनुप्रयोगलाई ७ अगष्ट २०१२ मा क्यानडामा विस्तार गरिएको थियो, र सार्वजनिक गरिए लगत्तै १३ अगष्ट २०१२ मा, यो शीर्ष निःशुल्क अनुप्रयोग बन्न सफल भएको थियो।[१५] जून २०१३ मा माइक्रोसफ्टको बिल्ड डेभलपर नामक कार्यक्रमको हप्ता भित्रै, सङ्जा आधिकारिक रूपमा विण्डोज अनुप्रयोगमा प्रवेश गरेको थियो। सङ्जा ७ अगष्ट २०१२ मा क्यानाडामा सुरु गरिएको थियो र सुरुवात गरिएको ७० दिन पछि १० लाख डाउनलोड प्राप्त गरेको थियो।[१६][१७]

अक्टोबर २०१३ को सुरुवातमा, सङ्जाले एक प्रवाह सूचीको सुरूवात गर्दै विज्ञापन युक्त श्रव्य / श्रव्य दृश्य सम्मिलित गर्न सुरु गरेको थियो जसले गर्दा यो श्रव्य-विज्ञापन स्वतन्त्र भएको थिएन। [][१८] सन् २०१३ को अन्त्य सम्ममा सङ्जाले ५ लाख ५० हजार नियमित प्रयोगकर्ताहरू भएको बताएको थियो।  [१९][२०]

सङ्जालाई १ जुलाई २०१४ मा गुगलद्वारा अधिग्रहण गरिएको थियो।[२१][२२] तथापि, कुनै सर्तहरू भने खुलाइएको थिएन तर अनुमानले १५ मिलियन देखि ३९ मिलियनको बीचमा मूल्य राखेको थियो।[२३] दुबै कम्पनीहरूले बयान जारी गर्दै उनीहरू सम्झौता गर्न उत्साहित भएको जनाएका थिए।[२४]

२ डिसेम्बर २०१५ मा, गुगलले ३१ जनवरी २०१६ मा सङ्जा गुगल प्ले सङ्गीतमा समायोजन हुने घोषणा गरेको थियो। १ फेब्रुअरी २०१६ मा, यसको वेबसाइटलाई निष्कृय गरिएको थियो। यस वेबसाइटको युआरएललाई प्रविष्ट गर्दा गुगल प्ले सङ्गीतमा पुनर्निर्देशित भएको जानकारी दिएको थियो।[२५]

सन्दर्भ सामग्रीहरू

  1. "सङ्जा डटकम वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच डिसेम्बर १४, २०१५ 
  2. २.० २.१ २.२ Sisaro, Ben (जुन २०, २०१२), "Pandora Faces Rivals for Ears and Ads", The New York Times, अन्तिम पहुँच जुन २०, २०१२ 
  3. ३.० ३.१ ३.२ Griffith, Erin, "Songza's Founders Realized They Weren't Thinking Radically Enough – Here's How They Changed That", PandoDaily, अन्तिम पहुँच अगस्ट १५, २०१२ 
  4. Tsukayama, Hayley (जुन २५, २०१२), "TechBits: Songza adapts the music to your mood", The Washington Post, अन्तिम पहुँच जुन २३, २०१२ 
  5. "About Us", Songza, अन्तिम पहुँच मार्च २५, २०११ 
  6. Trapasso, Clare, "Songza music service streams for success", Daily News, अन्तिम पहुँच जुलाई २७, २०१२ 
  7. McIntyre, Hugh, "Streaming Platform Songza Is Finally Closing", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०८ 
  8. Nicole, Kristen, "Interview with Amie Street: Why Keep Acquisition of Songza a Secret?", bub.blicio.us, मूलबाट मार्च ९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २५, २०११ 
  9. Arrington, Michael, "Amazon Acquires Amie Street, But Not in a Good Way", TechCrunch, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१० 
  10. del Castillo, Michael, "Downtime: The birth of Songza", Upstart Business Journal, अन्तिम पहुँच जुन १५, २०१२ 
  11. Empson, Rip, "Songza Raises Seven Figure Round; Launches Mobile, Sharable Music Collections in the Cloud", TechCrunch, अन्तिम पहुँच सेप्टेम्बर १३, २०११ 
  12. "Songza launches iPhone and Android apps to digitize the mix tape" वेब्याक मेसिन अभिलेखिकरण जुन १३, २०१२ मिति.
  13. Crook, Jordan, "Songza, the Music Streaming Service That Does All Work for You, Launches an iPad App", TechCrunch.com, अन्तिम पहुँच जुन ७, २०१२ 
  14. Mlot, Stephanie, "Songza Hits 1.15 Million iOS Downloads in 10 Days", PC Magazine, अन्तिम पहुँच जुन १८, २०१२ 
  15. Peoples, Glenn, "Songza Reaches One Million iOs Downloads in Ten Days, But Is It the Next Big Thing?", Billboard.biz, अन्तिम पहुँच जुन १९, २०१२ 
  16. Kameka, Andrew, "Songza re-ups with expert Music Concierge playlists, lockscreen controls, and new Holo-like design", Androinica.com, अन्तिम पहुँच जुलाई १०, २०१२ 
  17. Mlot, Stephanie, "Songza App Now Available on Android Tablets", PC Magazine, अन्तिम पहुँच अगस्ट १४, २०१२ 
  18. Ram, Anand, "Songza's Elias Roman wants to provide the music for every mood", o.canada.com, अन्तिम पहुँच अगस्ट ७, २०१२ 
  19. [१]. WP Central. June 27, 2013.
  20. [२]. WP Central. June 27, 2013.
  21. Dobby, Christine (August 23, 2012). "Songza startup singing a Canadian tune". Financial Post. August 23, 2012.
  22. Crook, Jordan (October 18, 2012). "Songza's Canada Launch Nabs 1 Million New Users in 70 Days". TechCrunch.
  23. Sisario, Ben (जुलाई १, २०१४), "Google in Deal for Songza, a Music Playlist Service", New York Times 
  24. "Google acquires music app start-up Songza", Business Sun, अन्तिम पहुँच जुलाई ३, २०१४ 
  25. "Google brings Songza's best feature to Play Music", The Verge, अन्तिम पहुँच २१ अक्टोबर २०१४ 

बाह्य सूत्रहरू