सजिलोबाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषा व्याकरणमा सजिलो लेखनको थालनीको अभियानलाई सजिलोबाद भनिन्छ। बि. सं. २०१६ सालमा सुरु भएको नेपाली साहित्यिक आन्दोलन मध्येको यस अभियानका प्रस्तावक प्रो. राम राज पन्त हुन्।[१] उनले आफ्नो कृति नेपाली लिपि विज्ञानमा सजिलो लेखन पद्धतिका बारेमा ७ सूत्रीय प्रस्ताव प्रस्तुत गरेका छन्।[२][३] नेपाली लेखनपद्धति वैज्ञानिक नभएको र व्याकरणका नियम पनि वैज्ञानिक दृष्टिबाट नमिलेका कारण सजिलोबादको अवधारणा पन्तले प्रस्तुत गरेका थिए। नेपाली भाषाका अग्रणी भाषाविद उनले यसलाई प्रजातान्त्रिक समाज सुहाउँदो लेखन पद्धति भनेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नेपाली भाषा-साहित्यमा आन्दोलन, सुकुम शर्मा, २०६४ वैशाख" 
  2. "नेपाली लिपि विज्ञान, राम राज पन्त, बि. सं. २०१६ फागुन, मदन पुरस्कार पुस्तकालय" 
  3. "नेपाली लिपि विज्ञान, राम राज पन्त, [[गुगल पुस्तक संग्राहलय]] ([[:en:Google books|Google books]])"  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)