टोनी ग्रेग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोनी ग्रेग
चित्र:Tony Greig as commentator.jpg
व्यक्तिगत जानकारी
नामएन्थोनी विलियम ग्रेग
जन्म६ अक्टोबर १९४६
Queenstown, Cape Province, दक्षिण अफ्रिका
मृत्यु२९ डिसेम्बर २०१२(२०१२-१२-२९)
सिड्नी, न्यु साउथ वेल्स, अस्ट्रेलिया
उचाई६ फिट ६ इन्च (१.९८ मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम गति
Right-arm off break
भूमिकाअलराउण्डर
सम्बन्धइयान ग्रेग (brother)
नर्मान कुर्री (brother-in-law)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४५२)८ जुन १९७२ v अस्ट्रेलिया
अन्तिम टेस्ट३० अगस्ट १९७७ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप १५)२४ अगस्ट १९७२ v अस्ट्रेलिया
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय६ जुन १९७७ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
१९६५–१९७०Border
१९६६–१९७८[[::en:Sussex County Cricket Club|Sussex]]
१९७९–१९७२Eastern Province
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच ५८ २२ ३५० १९०
कुल रन ३,५९९ २६९ १६,६६० ३,८९९
ब्याटिङ औसत ४०.४३ १६.८१ ३१.१९ २४.६७
१००/५० ८/२० –/– २६/९६ ३/२१
सर्वोच्च स्कोर १४८ ४८ २२६ 129
कुल बल ९,८०२ ९१६ ५२,५१३ ८,४३५
विकेट १४१ १९ ८५६ २४४
बलिङ औसत ३२.२० ३२.५७ २८.८५ २३.१५
एक इनिङमा ५ विकेट ३३
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ८/८६ ४/४५ ८/२५ ६/२८
क्याच/स्टम्प ८७/– ७/– ३४५/– ८८/–
स्रोत: क्रिकइन्फो, ९ अक्टोबर २०१५

एन्थोनी विलियम "टोनी" ग्रेग (६ अक्टुबर १९४६ - २९ डिसेम्बर २०१२)चर्चित पूर्व इंग्ल्यान्ड क्रिकेट कप्तान तथा टेलिभिजन कमेन्टेटर हुन। टोनी ग्रेगको जन्म दक्षिण अफ्रिकामा भएको हो। टोनी ग्रेगको शनिबार ६६ वर्षको उमेरमा २९ डिसेम्बर २०१२मा निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित उनको हृदयाघातका कारण निधन भएको हो। दक्षिण अफ्रिकामा जन्मेका ग्रेगलाई केही समयअघि क्यान्सर भएको पत्ता लागेको थियो। सिड्नीस्थित घरमा रहेको अवस्थामा उनको मुटुमा समस्या देखिएको थियो।