प्रयोगकर्ता:Pradeep.neupane

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रदीप न्यौपाने (Pradeep Neupane)[सम्पादन गर्नुहोस्]

This is personal image.

म स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति हुँ। मैले आजसम्म थुप्रै अंग्रेजी मेडिकल लेखहरूलाई नेपालीमा अनुवाद गर्ने काम गरेको छु र हाल आएर अंग्रेजी लेखहरूलाई अनुवाद गर्ने तथा अन्य अनुवादकहरूलाई पनि विकिपिडियाको लागि यस्ता लेखहरू अनुवाद गर्न दिने जिम्मेवारी सम्हाली रहेको छु। मैले अंग्रेजीबाट अनुवाद गरेका लेखहरू निम्न छन्:

1. अफ्रिकन_ट्रिपानोसोमियासिस

2. बुरुली_अल्सर

3. इबोला

4. कोलोरेक्टर_क्यान्सर

  • Email: pradeep.neupane@live.com
  • Gtalk: pradeepneupane2064@gmail.com
  • Facebook:pradeep.neupane2

वेबसाइट (Website) [१]