रेनु विष्ट केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेनु विष्ट केसी नेपाली गायिका हुन्। उनले २०५८ सालदेखि संगीत क्षेत्रमा क्रियाशील छिन्। उनले प्रकाश गुरुङगुरुदेव कामतसँग संगीतको प्रशिक्षण लिएकी हुन्। रेनुले २०६० सालमा पहिलो एकल एल्बम पहिलो पाइला सार्वजनिक गरेकी थिइन्। २०६९ सालमा अन्तर्ध्वनि बजारमा ल्याइन। केही नेपाली चलचित्र र सामूहिक एल्बममा पनि स्वर दिएकी रेनुले राप्ती म्युजिक एवार्ड, जनदृष्टिकोण एवार्ड तथा महिला एवार्ड पाएकी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]