जिल्लुर रहमान
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जिल्लुर रहमान | |
---|---|
জিল্লুর রহমান | |
बङ्गलादेशका राष्ट्रपतिहरूको सूची | |
कार्यकाल १२ फेब्रुअरी २००९ – २० मार्च २०१३ | |
प्रधानमन्त्री | शेख हसिना |
पूर्वाधिकारी | इयाजउद्दिन अहमद |
उतराधिकारी | अब्दुल हामिद |
व्यक्तिगत विवरण | |
जन्म | मोहम्मद जिल्लुर रहमान ९ मार्च १९२९ किशोरगञ्ज, बङ्गाल प्रान्त, बेलायती भारत |
मृत्यु | २० मार्च २०१३ सिङ्गापुर | (उमेर ८४)
चिहान | बननी चिहान, ढाका[१] |
राष्ट्रियता | बेलायती भारत (१९२९–१९४७) पाकिस्तानी (१९४७–१९७१) बङ्गलादेशी (१९७१–२०१३) |
राजनीतिक दल | आवामी लीग |
अन्य राजनीतिक संलग्नता | महागठबंधन (२००८–२०१३) |
जीवन साथी | इभी रहमान (१९३६–२००४) |
सन्तान(हरू) | नजमुल हसन पापों |
शिक्षा | एमएस (इतिहास) |
मातृ शिक्षाप्रतिष्ठान | ढाका कलेज ढाका विश्वविद्यालय |
जिल्लुर रहमान (सन् १९२९- सन् २०१३) बङ्गलादेशका १९ औँ पूर्व-राष्ट्रपति थिए।[२] उनको पृरा नाम मोहम्मद जिल्लुर रहमान हो। रहमान ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय थिए। उनी सन् २००९मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी अवामी लिगका नेता थिए।
निधन
[सम्पादन गर्नुहोस्]जिल्लुरको सन् २०१३ मार्च २०मा निधन भयो। उनी सिङ्गापुरमा उपचाररत थिए। मृगौला र श्वाप्रस्वासमा समस्या भएपछि उनलाई ११ दिनअघि सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पताल भर्ना भएका थिए। उनी ८४ वर्षका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ हसन जाहिद तुसर (२०१३-०३-२३), "President laid to rest", द डेली स्टारr (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१३-०३-२३।
- ↑ "Zillur sworn in as president", द डेली स्टार (अङ्ग्रेजीमा), १३ फेब्रुअरी २००९, अन्तिम पहुँच २०१८-१०-२८।