सामग्रीमा जानुहोस्

जिल्लुर रहमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिल्लुर रहमान
জিল্লুর রহমান
सन २०११ मा जिल्लुर रहमान

बङ्गलादेशका राष्ट्रपतिहरूको सूची
पदमा
१२ फेब्रुअरी २००९  २० मार्च २०१३
पूर्वाधिकारीइयाजउद्दिन अहमद
उतराधिकारीअब्दुल हामिद
व्यक्तिगत विवरण
जन्ममोहम्मद जिल्लुर रहमान
(१९२९-०३-०९)९ मार्च १९२९
निधन२० मार्च २०१३(2013-03-20) (उमेर ८४)
समाधिस्थलबननी चिहान, ढाका[]
दलआवामी लीग
दम्पतीइभी रहमान (१९३६–२००४)
सन्ताननजमुल हसन पापों
शिक्षाएमएस (इतिहास)
मातृ शिक्षाप्रतिष्ठानढाका कलेज
ढाका विश्वविद्यालय

जिल्लुर रहमान (सन् १९२९- सन् २०१३) बङ्गलादेशका १९ औँ पूर्व-राष्ट्रपति थिए।[] उनको पृरा नाम मोहम्मद जिल्लुर रहमान हो। रहमान ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय थिए। उनी सन् २००९मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी अवामी लिगका नेता थिए।

निधन

[सम्पादन]

जिल्लुरको सन् २०१३ मार्च २०मा निधन भयो। उनी सिङ्गापुरमा उपचाररत थिए। मृगौला र श्वाप्रस्वासमा समस्या भएपछि उनलाई ११ दिनअघि सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पताल भर्ना भएका थिए। उनी ८४ वर्षका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. हसन जाहिद तुसर (२०१३-०३-२३), "President laid to rest", द डेली स्टारr (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१३-०३-२३
  2. "Zillur sworn in as president", द डेली स्टार (अङ्ग्रेजीमा), १३ फेब्रुअरी २००९, अन्तिम पहुँच २०१८-१०-२८

बाह्य कडीहरू

[सम्पादन]