राजबहादुर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद्, नेपालका सातौँ सदस्यसचिव थिए। उनले वि.सं. २०४८ देखि वि.सं. २०५० सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]