सिरिया (पर्व)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिरिया पर्व झापाका राजवंशीताजपुरिया समुदायले मनाउने पर्व हो । यो पर्व नयाँ वर्षको पहिलो दिन ग्रामथानलाई साक्षी राखेर दबदबे हिलोमा लडीबुडी गर्दै मनाउने गरिन्छ। हिलो खेल्दा आरोग्य बढ्छ र अन्नपानी सप्रिन्छ भन्ने विश्वास राजवंशी र ताजपुरिया समुदायमा रहिआएको छ। सिरिया पर्व वर्षाका देवताको आराधना हो। यो पर्व सकिएसँगै खेत खनजोत गर्ने याम शुरु हुन्छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]