लाउडा एअर काण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाउडा प्रकरण
को भाग
मिति२०५७ असोज ११
कारणलाउडा एअरसँग विमान भाडामा लिएको
परिणाममुद्दा सर्वोच्च अदालतमा विचाराधीन


लाउडा काण्ड नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डहरू मध्ये एक हो। वि.सं २०५७ मा नेपाल वायुसेवा निगमले अस्ट्रियाको लाउडा एअरबाट अनावश्यक विमान भाडामा लिएको थियो जसले गर्दा नेपाल वायुसेवा निगमलाई ठूलो आर्थिक नोक्सानी पुगेको थियो। यो प्रकरणले गर्दा संसद्मा ५७ दिनको अवरोध उत्पन्न भएको थियो र निगमलाई दुई अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गर्नु गर्‍यो लाउडाले", अन्नपूर्ण पोस्छ (नेपालीमा), अन्तिम पहुँच २ वैशाख २०८१