काजुको शिराकावा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काजुको शिराकावा
जन्म(१९४७-०९-२०)सेप्टेम्बर २०, १९४७
नागासाकी, जापान
जातीयताजापानी
उचाइ१.५८ मी (५ फिट २ इन्च)

काजुको शिराकावा (白川 和子 शिराकावा काजुको?) (जन्म २० सेप्टेम्बर १९४७) एक जापानी अभिनेत्री हुन । उनीले १९७१ तिर जापानी वयस्क चलचित्र अपार्टमेन्ट वाइफ मा अभिनय गरेकी थिईन ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]