काजुको शिराकावा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काजुको शिराकावा
जन्म (१९४७-०९-२०)सेप्टेम्बर २०, १९४७
नागासाकी, जापान
जातीयता जापानी
उचाइ १.५८ मी (५ फिट २ इन्च)

काजुको शिराकावा (白川 和子 शिराकावा काजुको?) (जन्म २० सेप्टेम्बर १९४७) एक जापानी अभिनेत्री हुन । उनीले १९७१ तिर जापानी वयस्क चलचित्र अपार्टमेन्ट वाइफ मा अभिनय गरेकी थिईन ।

सन्दर्भ सूची[सम्पादन गर्ने]