विकिपिडिया वार्ता:अति आवश्यक स्तरीय लेखहरू
स्वरूप
Edit request from Kedar Sharma, ७ डिसेम्बर २०१६
[सम्पादन गर्नुहोस्]Kedar Sharma (कुरा गर्ने) ०४:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC)) विकिपिडियाको लेखाइमा एकरूपताका लागि प्रयत्न गर्नुपर्ने देखियो। विकिपीडिया नलखेर विकिपिडिया लेख्न उचित हुने मेरो सुझाव छ।
- @Kedar Sharmaजी तपाइले भने जस्तै नेपाली विकिपिडियाको वेब पेजमा विकिपिडिया र विकिपीडिया दुवै शब्द प्रयोग गरेको देखिएको छ ।लेखाइमा एकरूपताका लागि यहाँले उठाउनु भएको कुरा सहि छ । यो कुरा मलाइ पनि खड्केको थियो । मुख्य पृष्ठ लगायत अन्य पृष्ठहरूमा पनि दुवै शब्द प्रयोग भएको पाईन्छ । त्यसैले शब्दमा एकरुपता ल्याउन विकिपीडिया नलखेर विकिपिडिया लेख्दा उचित हुने मेरोपनि सुझाव छ। -Janak Bhatta (कुरा गर्ने) ०५:२५, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
- तर, उच्चारणमा ल्याउँदा अङ्ग्रेजीमा Wikipedia मा रहेको P लाई अलिक दीर्ध रुप दिइने रहेछ । त्यसैले विकिपीडिया भएको हो, जस्तो लाग्छ । एकरुपताका निम्ति विकिपीडिया नै लेखियोस् । :) :) लर्नरktm १२:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))