विकिपिडिया:अति आवश्यक स्तरीय लेखहरू
नेपाली विकिपिडियामा यी विषयमा स्तरीय लेखहरू आवश्यक छन्। तपाँइ यहाँ भएका लेखहरू सम्पादन गरेर तिनको स्तरबृद्धि गर्ने कार्यमा सहयोग गर्न सक्नुहुन्छ। तपाइँलाई थाहा भएको विषयमा नयाँ पेज सृजना गर्न पनि सक्नुहुन्छ। नयाँ पेज सृजना गर्नका लागि दायाँ तिर माथिको कुनामा रहेको खोज्ने लेखेको स्थानमा सृजना गर्न खोजेको पेजको नाम लेख्नुहोस्। यदि पहिले नै त्यो नामको लेख सृजना भएको रहेछ भनें त्यो लेखको शीर्षक नीलो रङमा देखा पर्नेछ। यदि रहेनछ भनें त्यो नाम रातो रङमा लिङ्कको रूपमा देखा पर्दछ। त्यही रातो अक्षरको नामको लिङ्कमा क्लीक गरेर नयाँ पृष्ठ सृजना गर्न सकिन्छ। कृपया पहिले नै भैसकेको शीर्षक तथा त्यही विषयको मिल्दो शीर्षकमा नयाँ लेख सुरू नगर्नुहोला
के विषयमा लेख्ने?
- तपाईंले साधारण भन्दा साधारण निम्न कुरामा लेख्न सक्नुहुन्छ।
- तपाईंको गाउँ वा शहर
- तपाईंलाई मन परेको ठाउँ
- तपाईंले पढेको विद्यालय, क्याम्पस, विश्वविद्यालय
- तपाईंलाई मन परेको सार्वजनिक व्यक्तित्त्व
- तपाईंलाई मनपर्ने खानाको परिकार
- यसको अतिरिक्त साहित्य कला भूगोल संस्कृति इतिहास विज्ञान आदि जुनसुकै विषयमा नयाँ लेख लेख्न वा पुराना लेख सम्पादन गर्न सकिन्छ।
हिमालहरू
सगरमाथा • के२ • कञ्चनजङ्घा • ल्होत्से • मकालु • चोयु • धौलागिरी • मनास्लु • नङ्गा पर्वत • अन्नपूर्ण • ग्यासरब्रम १ • ब्रोड शिखर • ग्यासरब्रम २ • शिशापाङ्मा
तथा अन्य हिमालहरू
राष्ट्रिय विभूतिहरू
अंशुवर्मा . अमरसिंह थापा . अरनिको . गौतम बुद्ध . जनक . पासाङ ह्लामु शेर्पा . पृथ्वीनारायण शाह . बलभद्र कुँवर . भानुभक्त आचार्य . भीमसेन थापा . महागुरु फाल्गुनन्द .मोतिराम भट्ट . रामशाह . शङ्खधर शाख्वा . श्री ५ त्रिभुवन . सीता
नेपालका ऐतिहासिक व्यक्तित्त्वहरू
पहिलो सशस्त्र कम्युनिष्ट क्रान्तिको पहलकर्ता सहिद कामी बुढा
साहित्य
नेपालका राजनीतिक व्यक्तित्त्वहरू
अन्य
- विज्ञान(तथा जीवविज्ञान, रसायनशास्त्र,भौतिकशास्त्र)
- स्वास्थ्य तथा चिकित्सा
- कम्प्युटर (तथा इन्टरनेट)
- नेपाल
- अर्थशास्त्र
- वाणिज्यशास्त्र
- गणित(if possible अंकगणित, बीजगणित र रेखागणित)
- भूगोल
- खेल
- मौसम
- धर्म
- पृथ्वी
- खगोलशास्त्र तथा ब्रह्माण्ड
- पुस्तक
- शिक्षा
- संयुक्त राष्ट्र संघ
- संगीत
- व्यापार
- मुद्रा
- राजनीति
- कूटनीति
- बजार
- साहित्य
- कला
- दर्शनशास्त्र
दर्शनशास्त्र