पद्मावती सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


साझा पुरस्कार(२०६२) विजेता नेपाली कथाकार/उपन्यासकार

उपन्यास : समानान्तर आकाश

नारीवादी उपन्यासकार पद्मावती सिंहद्धारा लिखित समान्तार आकाश एक चर्चित र प्रसिद्ध औपन्यासीक कृति हो। उपन्यासकार सिंहले अरु कुनै शीर्षक नदिएर यस उपन्यनसको शीर्षक समान्तार आकाश राखेको देखिन्छ। एल.वि.राई कटारी )७ मरुवा