साझा पुरस्कार
स्वरूप
| साझा पुरस्कार | |
|---|---|
साझा पुरस्कार वि.सं.२०५१ दिनेश अधिकारीलाई | |
| देश | नेपाल |
| प्रस्तुतकर्ता | साझा प्रकाशन |
साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।
साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो । [१]
यस पुरस्कारको राशि ५१ हजार छ ।
पुरस्कृत कृति, वर्ष र व्यक्ति
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- साझा प्रकाशनको कार्यक्षेत्र अभिलेखिकरण २०१३-०६-१० वेब्याक मेसिन
- साझा पुरस्कार प्राप्त पुस्तकहरू अभिलेखिकरण २०१६-०३-०९ वेब्याक मेसिन