यहाँदेखि त्यहाँसम्म (उपन्यास)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


यहाँदेखि त्यहाँसम्म
...
लेखकधनुषचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विधाउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.स. २०४२
पृष्ठहरू३०१

यहाँदेखि त्यहाँसम्म धनुषचन्द्र गौतमद्वारा लेखिएको उपन्यास हो । साझा र मदन पुरस्कार प्राप्त गरेको अघिल्लो उपन्यास 'घामका पाइलाहरू' कै निरन्तरता यस उपन्यासलाई मान्न सकिन्छ । यो उपन्यासमा डा. ईश्वर बरालको लामो भूमिका नेपाली आञ्चलिक उपन्यास 'यहाँदेखि त्यहाँसम्म' 'मा आञ्चलिक उपन्यास ,आञ्चलिकता र उपन्यासबारे लामो चर्चा गरेका छन् । २०४२ सालमा प्रथमपटक प्रकाशित यस उपन्यास गोतामेको पूर्ववत् उपन्यास कै पात्र र प्रसङ्गलाई साथमा लिएर हिँड्छ तर उपन्यास घामका पाइलाहरूको विपरीत गाउँको परिवेशमा ढलेको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]