यहाँदेखि त्यहाँसम्म (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यहाँदेखि त्यहाँसम्म
लेखकधनुषचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स. २०४२
पृष्ठ३०१

यहाँदेखि त्यहाँसम्म धनुषचन्द्र गौतमद्वारा लेखिएको उपन्यास हो । साझा र मदन पुरस्कार प्राप्त गरेको अघिल्लो उपन्यास 'घामका पाइलाहरू' कै निरन्तरता यस उपन्यासलाई मान्न सकिन्छ । यो उपन्यासमा डा. ईश्वर बरालको लामो भूमिका नेपाली आञ्चलिक उपन्यास 'यहाँदेखि त्यहाँसम्म' 'मा आञ्चलिक उपन्यास ,आञ्चलिकता र उपन्यासबारे लामो चर्चा गरेका छन् । २०४२ सालमा प्रथमपटक प्रकाशित यस उपन्यास गोतामेको पूर्ववत् उपन्यास कै पात्र र प्रसङ्गलाई साथमा लिएर हिँड्छ तर उपन्यास घामका पाइलाहरूको विपरीत गाउँको परिवेशमा ढलेको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]