घामका पाइलाहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घामका पाइलाहरू
लेखकध. च. गोतामे
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.सं.२०३५
पुरस्कारहरूमदन पुरस्कार वि.सं.२०३५
आइएसबिएन9789937320917

घामका पाइलाहरू ध. च. गोतामेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।[१]यस कृतिले वि.सं २०३५ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. 'घामका पाइलाहरू' नामक पुस्तकको विवरण