वैरागी काइँलाका कविताहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वैरागी काइँलाका कविताहरू
लेखकवैरागी काइँला
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
पुरस्कारसाझा पुरस्कार वि.स. २०३१

वैरागी काइँलाका कविताहरू साझा प्रकाशनद्वारा प्रकाशित कृति हो । यस कृतिले वि.स. २०३१ सालको साझा पुरस्कार प्राप्त गरेको थियो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "वैरागी काइँलाका कविताहरू पुस्तकको विवरण"