मधुसूदन पाण्डेय
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मधुसूदन पाण्डेय एक इतिहासकार हुन्। १७ अषाढ २०११ (१ जुलाई १९५४)मा दाङ्गको रामपुर गाविस अदुवारीमा जन्मिएका थिए। पेशाले पत्रकार पाण्डेयले गोरखपुर विश्वविद्यालयबाट बीए, त्रिभुवन विश्वविद्यालयबाट बीएल र त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए गरेका छन्।
उनी २०५० देखि २०५३ सम्म वालिङ वहुमुखी क्याम्पस स्याङ्जाका क्याम्पस प्रमुख पनि रहेका थिए।
पाण्डेयद्वारा प्रकाशित कृति
[सम्पादन गर्नुहोस्]- गान्धी हत्या किन?
- नेपालको इतिहासका केही अपुष्ट पक्षहरू
- नेपालका दलितहरू [१]
- विश्वप्रसिद्ध व्यक्तित्वहरू[२]
- महात्मा गान्धीका नैतिक सिद्धान्त [३]
- नेपालका पिछडावर्ग [४]
प्रकासोन्मुख कृति
[सम्पादन गर्नुहोस्]- नेपालमा सत्तासङघर्षको इतिहास
- नेपालका जनजातिहरू
- काठमाडौँ उपत्यकाका धार्मिक स्थलहरू
- ↑ "' नेपालका दलितहरू ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६।
- ↑ "' विश्वप्रसिद्ध व्यक्तित्वहरू ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६।
- ↑ "' महात्मा गान्धीका नैतिक सिद्धान्त ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६।
- ↑ "' नेपालका पिछडावर्ग ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६।