गणेश शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश शाह
सफ्टवेर स्वतन्त्रता दिवस २०१२ मा गणेश शाह
जन्म१९४९ डिसेम्बर १२
जनकपुर
पेशाराजनीतिज्ञ
जीवनसाथीकल्याणी सापकोटा

गणेश शाह नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। उनी हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव पनि छन्। शाहले सन् १९७३मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]