गणेश शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गणेश शाह
सफ्टवेर स्वतन्त्रता दिवस २०१२ मा गणेश शाह
जन्म१९४९ डिसेम्बर १२
जनकपुर
पेशाराजनीतिज्ञ
जीवनसाथीकल्याणी सापकोटा

गणेश शाह नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। उनी हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव पनि छन्। शाहले सन् १९७३मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]