गणेश शाह
गणेश शाह | |
---|---|
सफ्टवेर स्वतन्त्रता दिवस २०१२ मा गणेश शाह | |
जन्म | १९४९ डिसेम्बर १२ जनकपुर |
पेशा | राजनीतिज्ञ |
जीवनसाथी | कल्याणी सापकोटा |
गणेश शाह नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। उनी हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव पनि छन्। शाहले सन् १९७३मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]