लोदी, ओहायो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Lodi, Ohio
Location of Lodi, Ohioको अवस्थिति
Location of Lodi, Ohio
CountryUnited States
StateOhio
CountyMedina
क्षेत्रफल
 • जम्मा२.१ वर्ग माइल (५.५ किमी)
 • जमीन२.१ वर्ग माइल (५.५ किमी)
 • पानी०.० वर्ग माइल (०.० किमी)
उन्नतांश९२८ फिट (२८३ मिटर)
जनसङ्ख्या
 (2000)
 • जम्मा३,०६१
 • घनत्व१,४४४.५/वर्ग माइल (५५७.७/किमी)
समय क्षेत्रयुटिसी-5 (Eastern (EST))
 • ग्रीष्म (डिएसटी)युटिसी-4 (EDT)
ZIP code
44254
क्षेत्रीय सङ्केत330
FIPS code39-44604[२]
GNIS feature ID1061436[१]

लोदी एक गाउँ हो। जुन मेदिना काउन्टी , ओहायो , संयुक्त राज्य अमेरिकामा पर्दछ। २०००को जनगणना अनुसार यहाँको ज संख्या ३,०६१ थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

१८११मा स्थापना भएको, लोदि मेदिना काउन्टीको नै सबैभन्दा पुरानो बसोबास क्षेत्र हो। संस्यापकहरू प्रतिको सम्मानमा,यसकोो नाम सुरुमा ह्यारिसभिले राखिएको थियो। पछि एक इन्डियन प्रमुखले यसलाई ओहायोको अन्य क्षेत्रसँगबाट झुक्किनबाट बचाउन यसको नाम लोदी राखे। आइन्सवोर्थ स्ट्रिट , जुन 'डाउनटाउन सर्कलको ' एक भाग हो , त्यो प्रमुख लोदी की छोरीको नामबाट नामाकारण गरिएको हो।

तथ्यहरू[सम्पादन गर्नुहोस्]

रेडफिल्ड नामका एक प्रतिभाशाली व्यक्ति ( जसको नाममा रेडफिल्ड स्ट्रिट नामाकरण गरिएको छ)ले नया मार्गको चिनो लगाए रुखहरूको प्रयोग गरेर। पछि यसलाई कर्भि नामाकरण गरियो , र यस क्षेत्रको पहिलो सरकारीमार्ग यसलाई साधारण छोट्करी पछि निर्माण गरियो। हालका वर्षहरूमा यो यु.एस ४२.

लोदी प इन्टरस्टेट ७६को लागि पश्चिमी अन्तिम विन्दु हो, जुन इन्टरस्टेट ७१संगको संगममा गएर अन्त हुन्छ।

लोदीले प्रत्येक वर्ष मध्जुय जुलाईमा स्विट कर्न(दुधे मकै)को कार्यक्रम आयोजना गर्दछ। तीन दिवसीय यस कार्यक्रम टाउन स्क्वायरमा परेड गरेर सुरुहुन्छ। अन्य आकर्षणहरूमा खाद्यमेला ,चडाइहरू,र ख्यातिप्राप्त टग-अफ-वार पर्दछन्।

भूगोल[सम्पादन गर्नुहोस्]

लोदीको अवस्थिती ४१°१′५९″उ॰ ८२°०′४२″प॰ / ४१.०३३०६°N ८२.०११६७°W / 41.03306; -82.01167Invalid arguments have been passed to the {{#coordinates:}} function (४१.०३३०५९, -८२.०११७७४)[३], इस्ट फोर्क र ब्ल्याक रिभरको आसपासमा रहेको छ।

संयुक्त राज्य अमेरिकाको जनगणना विभाग अनुसार , यहाँको कुल क्षेत्रफल २.१ वर्ग माइलहरू (५.४ वर्ग किमी)२.१ वर्ग माइल (५.४ किमी), छ जस मध्ये , ९९.५३%२.१ वर्ग माइल (५.४ किमी) जमिन हो र ०.४७% पानी.

जनसङ्ख्या तथ्याङ्क[सम्पादन गर्नुहोस्]

जनगणनाको [२] २०००, अनुसार त्यहाँ २,१६१ मानिसहरू रहेका छन्, ८२८ गृहस्थहरू , र ६३० परिवारहरू यस गाउँमा रहेका छन्। जन घनत्व ११५४.२ प्रति वर्ग माइल (४३६.१/किमि²) रहेको थियो। प्रति वर्ग माइल ४०८.८को औसत घनत्व (१५४.४/वर्ग किमि) र ६८ आवासीय इकाइहरू रहेका थियो।

त्यहाँ ३९९ गूहस्थहरू थिए जस मध्ये ३३.५% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए , ५८.१% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू ,११.५% हरूमा श्रिमान बिनाको गृहस्थ महिला , र २३.८% परिवार रहित थिए। कुल मध्ये १७.५% गृहस्थ एकल हरूको थियो भने ७.८% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन्। औसत गृहस्थ आकार २.६१ र औसत परिवार आकार ३.०० रहेको थियो।

गाउँको जनसङ्ख्या २६.२% १८, वर्ष मुनिका १०.४% १८ देखि २४ सम्मका, ३१.९% २५ देखि ४४, २१.१% ४५ देखि ६४, र १०.४% ६५ वर्ष माथिका रहेका थिए। औसत उमेर ३६ साल थियो। हर १०० महिलाहरूको लागि ८८.८ पुरुषहरू थिए। हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ९७.७ पुरुषहरू थिए।

गाउँमा एक घरको लागि औसत आय ३९,८२१ डलर थि यो ,र एक परिवारको लागि औसत आय ४४,२८६ डलर थियो। पुरुषहरूको औसत आम्दानी $३५,०६५ र महिलाहरूको $२१,०२३ रहेको थियो। गाउँको प्रतिव्यक्ति आय $१६,४६२ थियो। करिब ३.५% परिवार र ५.५% जनसङ्ख्या गरिबीको रेखा मुनि रहेका थिए, ५.३% १८ वर्ष मुनिका र ७.०% ६५ वर्ष र माथिका।

Lodi Prime Outlets before renovation.
Lodi Station Outlets after renovation.
Lodi Station Outlets after renovation.

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "US Board on Geographic Names", United States Geological Survey, २००७-१०-२५, अन्तिम पहुँच २००८-०१-३१ 
  2. २.० २.१ "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच २००८-०१-३१ 
  3. "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, २०११-०२-१२, अन्तिम पहुँच २०११-०४-२३ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Medina County, Ohio