प्रयोगकर्ता वार्ता:Sabinsapkota
स्वरूप
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०४:१८, ५ फेब्रुअरी २०१४ (युटिसी(UTC))
starting a new article
[सम्पादन गर्नुहोस्]Hello Sabin, To start a new article :
- The easiest is to type it in the browser's address bar.
- If you want to make an article on मध्यमर्स्यन्ग्दी type ne.wikipedia.org/wiki/मध्यमर्स्यन्ग्दी in the browser and hit enter and start editing.
- Click on "यस शीर्षकको नयाँ पृष्ठ बनाउनुहोस्"
- Save it.
- It is done.
-Rajesh (कुरा गर्ने) १८:२३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
Here is a youtube video on How to start a new article. -Rajesh (कुरा गर्ने) १८:२७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))