अधिकृत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अधिकृतलाई नेपाली सेना मा सबैभन्दा ठूलो दर्जा मान्ने गरिन्छ । नेपाली सेनामा सहायक सेनानी देखि प्रधान सेनापति सम्म अधिकृत मान्ने गरिन्छ।