प्रधान सेनापति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली सेनाको प्रमुखलाई प्रधान सेनापति भनिन्छ । यो नेपाली सेनाको सबैभन्दा ठूलो पद हो । [१] अङ्ग्रेजीमा "Chief of the Army Staff" भनिन्छ । हाल नेपाली सेनाको प्रमुख पूर्णचन्द्र थापा हुनुहुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

https://www.nepalarmy.mil.np/page/coas_biography