वार्तालाप:आँदो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखकलाई सल्लाह[सम्पादन गर्नुहोस्]

यो लेखमा धेरै भाग अंग्रेजी शब्दहरूको प्रयोग भएको छ त्यसैले यो लेखलाई सुधार गरेर यसमा भएको अंग्रेजी शब्दहरूलाई नेपालीमा अनुवाद गरे पृष्ठमा भएका राता लिंकहरू सहितलाई निला बनाउनको लागी सुझाव दिइन्छ यस्ता खालका सबै लेखहरूलाई सुधार गरेर जानकारी मुलक सामग्रीहरू राखेमा मात्र लेख पढ्न र नेपाली विकिपिडियामा राख्न योग्य छन् यदी नेपाली विकिपिडियामा पनि अंग्रजीमा नै पढ्नु पर्ने हो भने त अंग्रेजी भाषाको विकिपिडिया छँदैछ जसमा राम्रो जानकारी पनि राखिएको होला। यदी अंग्रेजी विकिपिडियाका लेखहरूलाई कपी गरेर नेपाली विकिपिडियामा राख्दैमा नेपाली विकिपिडिया ज्ञानको भण्डार हुने भए कहिले नै कपी गरेर राख्न सकिन्थ्यो त्यसैले कृपया कुनै पनि लेख अथवा लेखमा भएका ढाँचाहरूलाई अन्या भाषाको विकिपिडियाबाट कपी गरेर राख्दा त्यसमा प्रयोग भएका शब्दहरूलाई नेपालीमा अनुवाद गरेर मात्र प्रयोग गर्नुहोला अंग्रेजी शब्दहरू प्रयोग भएको इन्फो बक्स लगाउनु भन्दा बरु इन्फोबक्स नलगाएकै लेखहरू ठिक छन्।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

००:५१, २४ जुन २०१४ (युटिसी(UTC))