वार्तालाप:आँदो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लेखकलाई सल्लाह[सम्पादन गर्ने]

यो लेखमा धेरै भाग अंग्रेजी शब्दहरूको प्रयोग भएको छ त्यसैले यो लेखलाई सुधार गरेर यसमा भएको अंग्रेजी शब्दहरूलाई नेपालीमा अनुवाद गरे पृष्ठमा भएका राता लिंकहरू सहितलाई निला बनाउनको लागी सुझाव दिइन्छ यस्ता खालका सबै लेखहरूलाई सुधार गरेर जानकारी मुलक सामग्रीहरू राखेमा मात्र लेख पढ्न र नेपाली विकिपीडियामा राख्न योग्य छन् यदी नेपाली विकिपीडियामा पनि अंग्रजीमा नै पढ्नु पर्ने हो भने त अंग्रेजी भाषाको विकिपीडिया छँदैछ जसमा राम्रो जानकारी पनि राखिएको होला। यदी अंग्रेजी विकिपीडियाका लेखहरूलाई कपी गरेर नेपाली विकिपीडियामा राख्दैमा नेपाली विकिपीडिया ज्ञानको भण्डार हुने भए कहिले नै कपी गरेर राख्न सकिन्थ्यो त्यसैले कृपया कुनै पनि लेख अथवा लेखमा भएका ढाँचाहरूलाई अन्या भाषाको विकिपीडियाबाट कपी गरेर राख्दा त्यसमा प्रयोग भएका शब्दहरूलाई नेपालीमा अनुवाद गरेर मात्र प्रयोग गर्नुहोला अंग्रेजी शब्दहरू प्रयोग भएको इन्फो बक्स लगाउनु भन्दा बरु इन्फोबक्स नलगाएकै लेखहरू ठिक छन्।-- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

००:५१, २४ जुन २०१४ (युटिसी(UTC))