ढाँचा:इतिहासमा आज/१३, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थोमस मुलर (सन् १९८९)

  • वि.सं. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को आतङ्कवादी हमला पछि अमेरिकामा सर्वसाधारणको लागी हवाईसेवा पूनः चालु गरिएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट हुँदा ३० जनाको मृत्युको साथै १३० जना घाइते भएका थिए ।