स्टिभ फोर्ब्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्टिभ फोर्ब्स
लस भेगास अमेरिकामा फोर्ब्स
जन्ममेल्कम स्टिभेन्सन फोर्ब्स,जुनियर
सन् १९४७ जुलाई १८
न्यू जर्सी
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन बिश्वबिद्यालय (ए.बि.)
पेशाप्रकाशक
राजनीतिक दलरिपब्लिकन

मेल्कम स्टिभेन्सन "स्टिभ" फोर्ब्स,जुनियर (/fɔːrbz/; जन्म सन् १९४७ जुलाई १८) एक अमेरिकी प्रकाशक कार्यकारी हुन् जो रिपब्लिकन पार्टीका लागि दुइ पटक अध्यक्ष पदको लागि नामांकित भइसकेका छन् । उनी फोर्ब्स पत्रिकाका प्रधान सम्पादक हुन् तथा मूल कम्पनी फोर्ब्स इन्कोर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी २० वर्ष देखि फोर्ब्सको काम काज सम्हाल्दै आएका छन् । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Stewart Pinkerton, The Fall of the House of Forbes, St. Martin's Press। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]