नागेश भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नागेश भट्ट संस्कृतको नव्य व्याकरणका महान वैयाकरणी थिए । उनले रचना गरेका ग्रन्थहरू विश्वका प्रत्येक संस्कृत पाठसाला विद्यालयमा विशेषरूपले पढाई हुन्छ । उनी महाराष्ट्रका ब्राह्मण थिए तथा हुनको पिताको नाम शिव भट्ट तथा माताको नाम सती देवी थियो भने पालन गर्ने प्रयागको छेऊ श्रिंगवरपुर का राजा राम सिंह थिए । [१]

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. पातंजले महाभाष्ये कृतभूरी परिश्रमः । शिवभट्टसुतो धीमान सतिदेव्यास्तु गर्भजः।। याचाकानां कल्प्तरोररिकक्ष हुतासनात् । श्रृंगवेरपुराधीशात् रामतो लब्धजिविकः।।
    -लघुशब्देंदु शेखर मङ्गलाचरण

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]