वेलिङ्गटन
स्वरूप
वेलिङ्गटन | |
---|---|
उपनाम: बन्दरगाह राजधानी | |
देश | न्युजिल्यान्ड |
क्षेत्र | वेलिङ्गटन |
प्रादेशिक अधिकारीहरू | वेलिङ्गटन सिटी |
सरकार | |
• मेयर | केलिया वेड ब्राउन |
क्षेत्रफल | |
• सहरी | ४४४ किमी२ (१७१ वर्ग माइल) |
• महानगर | १,३९० किमी२ (५४० वर्ग माइल) |
न्यूनतम उचाई | ० मिटर (० फिट) |
जनसङ्ख्या | |
• महानगर | ३९७,७०० |
• महानगरीय घनत्व | २९०/किमी२ (७४०/वर्ग माइल) |
• नागरिकता | वेलिङ्गटोनियन |
समय क्षेत्र | युटिसी+१२ (न्यु जिल्यान्डको समय) |
• ग्रीष्म (डिएसटी) | युटिसी+१३ (न्यु जिल्यान्डको समय) |
डाककोड(हरू) | ५०००-५४९९, ६०००-६९९९ |
क्षेत्रीय सङ्केत | ०४ |
वेबसाइट | www.wellingtonnz.com |
वेलिङ्गटन (/ˈwɛlɪŋtən/) न्यु जिल्यान्डको राजधानी शहर र दोश्रो सबैभन्दा ठुलो नगरीय क्षेत्र हो । यहाँ लगभग ३,९३,६०० मानिस बसोबास गर्छन ।[२] यस नगरको स्थापना सन् १८३९ मा भएको थियो र सन् १८६५ मा यस शहरलाई राजधानी घोषित गरिएको थियो । वेलिङ्गटन विश्वको सबैभन्दा दक्षिणमा रहेको राजधानी शहर हो । पर्यटकीय दृष्टिकोणले यो शहर उत्तम मानिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "About Wellington – Facts & Figures", Wellington City Council, अन्तिम पहुँच ५ अगस्ट २००८। वेब्याक मेसिन अभिलेखिकरण १७ सेप्टेम्बर २०११ मिति
- ↑ Jump up to: २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "Subnational Population Estimates: At 30 June 2014 (provisional)", Statistics New Zealand, २२ अक्टोबर २०१४, अन्तिम पहुँच २ नोभेम्बर २०१४। Also "Infoshare; Group: Population Estimates - DPE; Table: Estimated Resident Population for Urban Areas, at 30 June (1996+) (Annual-Jun)", Statistics New Zealand, २२ अक्टोबर २०१४, अन्तिम पहुँच २ नोभेम्बर २०१४।
- ↑ Jump up to: ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Subnational population estimates at 30 June 2010 (boundaries at 30 June 2010)", Statistics New Zealand, २६ अक्टोबर २०१०, अन्तिम पहुँच १९ डिसेम्बर २०१०।
- ↑ "Wellington City Council Annual Plan 2007–2008", अन्तिम पहुँच ५ अगस्ट २००८। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकियात्रामा वेलिङ्गटन सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
विकिमिडिया कमन्समा वेलिङ्गटन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा वेलिङ्गटन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।