सामग्रीमा जानुहोस्

वेलिङ्गटन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेलिङ्गटन
माउन्ट भिक्टोरियाबाट वेलिङ्गटन बन्दरगाह र शहरको दृश्य
उपनाम: 
बन्दरगाह राजधानी
न्यु जिल्यान्ड भित्र रहेको वेलिङ्गटन शहरी क्षेत्रको अवस्थिति
न्यु जिल्यान्ड भित्र रहेको वेलिङ्गटन शहरी क्षेत्र
देश न्युजिल्यान्ड
क्षेत्रवेलिङ्गटन
प्रादेशिक अधिकारीहरूवेलिङ्गटन सिटी
सरकार
  मेयरकेलिया वेड ब्राउन
क्षेत्रफल
  सहरी
४४४ किमी (१७१ वर्ग माइल)
  महानगर
१,३९० किमी (५४० वर्ग माइल)
न्यूनतम उचाई
 मिटर (० फिट)
जनसङ्ख्या
  महानगर
३९७७००
  महानगरीय घनत्व२९०/किमी (७४०/वर्ग माइल)
  नागरिकता
वेलिङ्गटोनियन
समय क्षेत्रयुटिसी+१२ (न्यु जिल्यान्डको समय)
  ग्रीष्म (डिएसटी)युटिसी+१३ (न्यु जिल्यान्डको समय)
डाककोड(हरू)
५०००-५४९९, ६०००-६९९९
क्षेत्रीय सङ्केत०४
वेबसाइटwww.wellingtonnz.com

वेलिङ्गटन (/ˈwɛlɪŋtən/) न्यु जिल्यान्डको राजधानी शहर र दोश्रो सबैभन्दा ठुलो नगरीय क्षेत्र हो । यहाँ लगभग ३,९३,६०० मानिस बसोबास गर्छन ।[] यस नगरको स्थापना सन् १८३९ मा भएको थियो र सन् १८६५ मा यस शहरलाई राजधानी घोषित गरिएको थियो । वेलिङ्गटन विश्वको सबैभन्दा दक्षिणमा रहेको राजधानी शहर हो । पर्यटकीय दृष्टिकोणले यो शहर उत्तम मानिन्छ ।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]
वेलिङ्गटन बन्दरगाह र द लगुन
रातमा शहरको प्यानारोमिक दृश्य
भिक्टोरिया विश्वविद्यालयबाट लिइएको प्यानारोमिक दृश्य
सिटी सेन्टर माउन्ट भिक्टोरियाबाट
माउन्ट भिक्टोरिया
केबुलकारको प्यानारोमिक दृश्य
समुन्द्री बाँधबाट लिइएको दृश्य

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "About Wellington – Facts & Figures", Wellington City Council, अन्तिम पहुँच ५ अगस्ट २००८ अभिलेखिकरण १७ सेप्टेम्बर २०११ वेब्याक मेसिन
  2. "Wellington City Council Annual Plan 2007–2008", अन्तिम पहुँच ५ अगस्ट २००८ अभिलेखिकरण ९ फेब्रुअरी २०१३ वेब्याक मेसिन
  3. 1 2 उद्दरण त्रुटी: अवैध <ref>चिनो; NZ_population_data नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]