सामग्रीमा जानुहोस्

जर्मनविङ्गस विमान ९५२५

निर्देशाङ्कहरू: ४४°१७′५२″N ६°२८′०१″E / 44.2979°N 6.4670°E / 44.2979; 6.4670
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मनविङ्गस विमान ९५२५
मे २०१४ मा विमान
घटना
मिति२४ मार्च २०१५ (2015-03-24)
सारांशअनुसन्धान हुँदै
स्थलप्राड्स, एल्प्स, फ्रान्स
४४°१७′५२″N ६°२८′०१″E / 44.2979°N 6.4670°E / 44.2979; 6.4670[]
विमान
विमानको प्रकारएयरबस ए३२०-२११
सञ्चालकजर्मनविङ्गस
दर्ता नम्बरD-AIPX
विमान उडानबार्सिलोना प्रात विमानस्थल, स्पेन
गन्तव्यडसलडोर्फ विमानस्थल, जर्मनी
यात्रुहरू१४४[]
चालक दल[][]
मृत्यु१५० (सबै)[]
जोगिन सफल

जर्मनविङ्गस विमान ९५२५ (4U9525/GWI9525) एउटा निर्धारित अन्तर्राष्ट्रिय यात्रु विमान थियो जुन बार्सिलोना देखि डसलडोर्फको लागि उडेको थियो । विमान जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाईन्स सेवा जर्मनविङ्गसको थियो । सन् २०१५ मार्च २४ मा उडेको सो विमान फ्रेन्च एल्पसको नाइस समुन्द्र तटीय क्षेत्रको १०० किलोमिटर (६२ माइल) उत्तर दक्षिणमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १४४ यात्रु सहित चालकदलको ६ सदस्य यस दुर्घटनामा मारिएको हो ।[]

ट्याम एयरलाईन्स विमान ३०५४इन्डोनेसिया एयर एसिया विमान ८५०१ पछि यो एयरबस ३२० को तेश्रो सबैभन्दा दुखद दुर्घटना थियो । साथै टर्किश एयरलाईन्स विमान ९८१ र इनेक्स एड्रिया विमान १३०८ पछि यो फ्रान्स भुमीमा भएको सबैभन्दा भयानक दुर्घटना हो ।[][][] यो सन् २०१४ को डिसेम्बर पछि भएको सबैभन्दा ठुलो विमान दुर्घटना हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Crash: Germanwings A320 near Barcelonnette on Mar 24th 2015, lost height and impacted terrain", The Aviation Herald, अन्तिम पहुँच २४ मार्च २०१५ 
  2. २.० २.१ que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette/societe/un-avion-a320-s-ecrase-dans-le-sud-de-la-france-871170.html "Ce que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette" [What is known about the crash of the Airbus A320 between Digne and Barcelonnette] (Frenchमा), BFMTV, अन्तिम पहुँच २४ मार्च २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी]
  3. 150 feared dead after plane crashes in French Alps. Al Jazeera. Retrieved 24 March 2015.
  4. "Confirmed by Police", News 24, अन्तिम पहुँच २४ मार्च २०१५ 
  5. http://www.onlinekhabar.com/2015/03/256965/
  6. "France plane crash: No survivors expected, French President says", CNN, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५ 
  7. "Germanwings airliner crashes in French Alps", BBC News, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५ 
  8. "Germanwings plane crashes in France, up to 150 feared dead", Reuters, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]