जर्मनविङ्गस विमान ९५२५
स्वरूप
घटना | |
---|---|
मिति | २४ मार्च २०१५ |
सारांश | अनुसन्धान हुँदै |
स्थल | प्राड्स, एल्प्स, फ्रान्स ४४°१७′५२″N ६°२८′०१″E / ४४.२९७९°N ६.४६७०°Eनिर्देशाङ्कहरू: ४४°१७′५२″N ६°२८′०१″E / ४४.२९७९°N ६.४६७०°E[१] |
विमान | |
विमानको प्रकार | एयरबस ए३२०-२११ |
सञ्चालक | जर्मनविङ्गस |
दर्ता नम्बर | D-AIPX |
विमान उडान | बार्सिलोना प्रात विमानस्थल, स्पेन |
गन्तव्य | डसलडोर्फ विमानस्थल, जर्मनी |
यात्रुहरू | १४४[२] |
चालक दल | ६[२][३] |
मृत्यु | १५० (सबै)[४] |
जोगिन सफल | ० |
जर्मनविङ्गस विमान ९५२५ (4U9525/GWI9525) एउटा निर्धारित अन्तर्राष्ट्रिय यात्रु विमान थियो जुन बार्सिलोना देखि डसलडोर्फको लागि उडेको थियो । विमान जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाईन्स सेवा जर्मनविङ्गसको थियो । सन् २०१५ मार्च २४ मा उडेको सो विमान फ्रेन्च एल्पसको नाइस समुन्द्र तटीय क्षेत्रको १०० किलोमिटर (६२ माइल) उत्तर दक्षिणमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १४४ यात्रु सहित चालकदलको ६ सदस्य यस दुर्घटनामा मारिएको हो ।[५]
ट्याम एयरलाईन्स विमान ३०५४ र इन्डोनेसिया एयर एसिया विमान ८५०१ पछि यो एयरबस ३२० को तेश्रो सबैभन्दा दुखद दुर्घटना थियो । साथै टर्किश एयरलाईन्स विमान ९८१ र इनेक्स एड्रिया विमान १३०८ पछि यो फ्रान्स भुमीमा भएको सबैभन्दा भयानक दुर्घटना हो ।[६][७][८] यो सन् २०१४ को डिसेम्बर पछि भएको सबैभन्दा ठुलो विमान दुर्घटना हो ।
दुर्घटना
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Crash: Germanwings A320 near Barcelonnette on Mar 24th 2015, lost height and impacted terrain", The Aviation Herald, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ २.० २.१ que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette/societe/un-avion-a320-s-ecrase-dans-le-sud-de-la-france-871170.html "Ce que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette" [What is known about the crash of the Airbus A320 between Digne and Barcelonnette] (Frenchमा), BFMTV, अन्तिम पहुँच २४ मार्च २०१५।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी] - ↑ 150 feared dead after plane crashes in French Alps. Al Jazeera. Retrieved 24 March 2015.
- ↑ "Confirmed by Police", News 24, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ http://www.onlinekhabar.com/2015/03/256965/
- ↑ "France plane crash: No survivors expected, French President says", CNN, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "Germanwings airliner crashes in French Alps", BBC News, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "Germanwings plane crashes in France, up to 150 feared dead", Reuters, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जर्मनविङ्गस विमान ९५२५ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।