सामग्रीमा जानुहोस्

जर्मनविङ्गस विमान ९५२५

जर्मनविङ्गस विमान ९५२५
मे २०१४ मा विमान
घटना
मिति२४ मार्च २०१५ (2015-03-24)
सारांशअनुसन्धान हुँदै
स्थलप्राड्स, एल्प्स, फ्रान्स
४४°१७′५२″ उत्तर ६°२८′०१″ पूर्व / ४४.२९७९° उत्तर ६.४६७०° पूर्व / 44.2979; 6.4670[१]
विमान
विमानको प्रकारएयरबस ए३२०-२११
सञ्चालकजर्मनविङ्गस
दर्ता नम्बरD-AIPX
विमान उडानबार्सिलोना प्रात विमानस्थल, स्पेन
गन्तव्यडसलडोर्फ विमानस्थल, जर्मनी
यात्रुहरू१४४[२]
चालक दल६[२][३]
मृत्यु१५० (सबै)[४]
जोगिन सफल०

जर्मनविङ्गस विमान ९५२५ (4U9525/GWI9525) एउटा निर्धारित अन्तर्राष्ट्रिय यात्रु विमान थियो जुन बार्सिलोना देखि डसलडोर्फको लागि उडेको थियो । विमान जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाईन्स सेवा जर्मनविङ्गसको थियो । सन् २०१५ मार्च २४ मा उडेको सो विमान फ्रेन्च एल्पसको नाइस समुन्द्र तटीय क्षेत्रको १०० किलोमिटर (६२ माइल) उत्तर दक्षिणमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १४४ यात्रु सहित चालकदलको ६ सदस्य यस दुर्घटनामा मारिएको हो ।[५]

ट्याम एयरलाईन्स विमान ३०५४ र इन्डोनेसिया एयर एसिया विमान ८५०१ पछि यो एयरबस ३२० को तेश्रो सबैभन्दा दुखद दुर्घटना थियो । साथै टर्किश एयरलाईन्स विमान ९८१ र इनेक्स एड्रिया विमान १३०८ पछि यो फ्रान्स भुमीमा भएको सबैभन्दा भयानक दुर्घटना हो ।[६][७][८] यो सन् २०१४ को डिसेम्बर पछि भएको सबैभन्दा ठुलो विमान दुर्घटना हो ।

दुर्घटना

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Crash: Germanwings A320 near Barcelonnette on Mar 24th 2015, lost height and impacted terrain", The Aviation Herald, अन्तिम पहुँच २४ मार्च २०१५।
  2. 1 2 que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette/societe/un-avion-a320-s-ecrase-dans-le-sud-de-la-france-871170.html "Ce que l'on sait du crash de l'Airbus A320 entre Digne et Barcelonnette" [What is known about the crash of the Airbus A320 between Digne and Barcelonnette] (Frenchमा), BFMTV, अन्तिम पहुँच २४ मार्च २०१५। |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी]
  3. ↑ 150 feared dead after plane crashes in French Alps. Al Jazeera. Retrieved 24 March 2015.
  4. ↑ "Confirmed by Police", News 24, अन्तिम पहुँच २४ मार्च २०१५।
  5. ↑ http://www.onlinekhabar.com/2015/03/256965/
  6. ↑ "France plane crash: No survivors expected, French President says", CNN, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।
  7. ↑ "Germanwings airliner crashes in French Alps", BBC News, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।
  8. ↑ "Germanwings plane crashes in France, up to 150 feared dead", Reuters, २४ मार्च २०१५, मूलबाट २४ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१५।

बाह्य कडीहरू

[सम्पादन]